काठमाडौं–साझा पार्टीको उपत्यका विशेष अभियानले ‘प्लाज्मा थेरापी’का लागि रगतको समन्वय गर्ने भएको छ।
पार्टीले कोरोना संक्रमणपछि निको भएकाहरुको रगत नयाँ संक्रमितको उपचारमा उपयोग गर्न समन्वय गर्ने जनाएको हो।
प्लाज्मा थेरापीका लागि रगत आवश्यक भएकाहरु र रगत दिन इच्छुकहरुले आफूहरुसँग समन्वय गर्न पनि उपत्यका विशेष साझा अभियानले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।