• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भद्रगोल राहत वितरण, स्वास्थ्य सुरक्षाका मापदण्डको धज्जी!

64x64
नेपाल लाइभ बिहीबार, भदौ ११, २०७७  २०:१६
1140x725

काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा पहिरोमा परी ३३ जनाले  ज्यान  गुमाए भने अझै ६ जना बेपत्ता छन्। यो पहिरोले देशविदेश सवैतिरको ध्यान खिच्यो।

देशभर कोरोना महामारी चलिहरहेको समयमा प्राकृतिक विपत्तिले लिदीबासीलाई थप संकटमा पारेको छ। सभामुख अग्नि सापकोटा, गृहमन्त्री रामबहादुर   थापा बादल, बागमती  प्रदेशका  मुख्यमन्त्री र अन्यमन्त्रीहरु पालैपालो हेलिकोप्टर सेयर गरेर फर्किए। पछिल्लो समय कुनै प्राकृतिक विपत्ति आइपरे देशका ठूला नेताहरूलाई हेलिकोप्टर उडाउने अवसर भइदिन्छ।  

जनतालाई नयाँ  बस्ती बनाइदिने भनी बागमती प्रदेशले घोषणा  गरिसकेको  छ। प्रतिनिधिसभाका  सभामुख सापकोटले दुई पटक उक्त क्षेत्रमा पुगिसकेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्दै सभामुखले  नमुना बस्ती  बसाइने आश्वासन दिए।

सदरमुकामबाट दुई दिन पैदल यात्रामा पुग्न सकिने उक्त  क्षेत्रमा राहत वितरण विभिन्न निकायले स्वतस्फुर्त रुपमा गरीरहेका छन्। पीडितलाई राहत वितरण गर्नु राम्रो कुरा हो। तर कोरोना महामारीसँग पनि जुधिरहेका लिदीवासीलाई राहत वितरण भएपनि ढुक्कले लिन सक्ने अवस्था उनीहरूको छैन।

विभिन्न स्थानबाट लिदी पुगेकाहरूले सबै मानिसलाई जम्मा गरी सामाजिक दूरीको समेत कायम नहुँदा उनीहरूलाई राहतले मल्हम लगाएपनि ढुक्क हुने अवस्था भने सिर्जना भएको छैन। देशभर कोरोना संक्रमण फैलिएकाले उक्त  क्षेत्रमा राहत वितरणका लागि पुग्नेहरुले सामाजिक दुरी पालना नगर्ने देखिएको छ। एकद्धार प्रणालीबाट राहत वितरण पनि नभएकाले समानुपातिक ढंगमा वितरण भए नभएको कुरा लेखाजोखामा कसैको चासो छैन। 

बिहीबार राहतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू लिदी पुगेका थिए। बिहीबार नै उपमेयर सिर्जना तमाङ्गले पनि विभिन्न देशबाट आएको राहत  गाउँमा वितरण गरेकी थिइन्। यी दुवैमा न त स्वास्थ्य सुरक्षाका मादण्ड पालना भएका थिए, न त राहत विवतरणको एकद्वार प्रणाली लागू भएको थियो। जो पुग्छ, जसले जति र जसरी राहत वितरण गर्छ त्यसको स्रोत र लगत राख्न स्थानीय सरकार चनाखो छैन।  

राप्रपाले जुगल गाउँपालिका २, लिदीका बाढीपहिरोबाट मृतक प्रत्येक परिवारलाई बाह्र हजार नगद, घर पुरिएका परिवारलाई छ हजार नगद र विस्थापित १७२ घरपरिवारलाई दुई हजारका दरले राहत वितरण गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राहत वितरणमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्ग, सोही वडाका वडा अध्यक्षलगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो। तर त्यहाँको व्यवस्थापन भद्रगोल थियो।  

नगरपालिकाले जुगल गाउँपालिका-३ बोल्दे गाउँका विस्थापित परिवारलाई गैरआवासीय नेपालीको सहयोगमा २३५ थान त्रिपाल, १४ थान सामूहिक टेन्ट वितरण गरिएको थियो। उक्त वितरण कार्यक्रम पनि उस्तै भद्रगोल थियो।

राहत वितरणको दृश्य हेरेपछि एक स्थानीयले भने राहत वितरणका नाममा स्वास्थ्य सुरक्षाका मापदण्डको बेवास्ता भएको बताए। 'राहत लिएर आएका छन्। पीडितले लिन्न भन्ने कुरा भएन। सरकारले संकटको बेला भन्दा दुई मिटर दुरी कायम गर्न आग्रह गरेको छ,' ती स्थानीयले भने, 'तर राहत वितरणका कार्यक्रम हेर्ने हो भने त्यहाँ भिड खडा गरिएको छ। यदि राहत वितरण गर्ने स्थानमा कोही संक्रमित पुगेको रहेछ भने त्यसको असर कतिलाई पर्छ कुनै लेखाजोखा छैन।'

Xtrem

Xtrem

यसबारेमा गाउँपालिकाकी उपमेयर तामाङसँग जिज्ञासा राख्दा आफूहरूले सक्दो प्रयास गरेको दाबी गरिन्। राहत वितरणमा एकरूपता र भिड कम गराउन गाउँपालिकाले प्रयास गरिरहेको तर विस्थापित धेरै हुदाँ समस्या भएको उनको दाबी छ। 

प्रतिस्पर्धा
मंगलबार पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले अभिभावक गुमाएका बालबालिकालाई शिक्षा दिने जिम्मा लिए। नेपाली कांग्रेस नेता बस्नेतको उक्त निर्णय सह्रानीय थियो। लगत्तै जुगल गाउँपालिकाले लिदी पहिरोमा अभिभावक गुमाइएका १४ जना बालबालिकाको शिक्षाको जिम्मा लिने निर्णय गर्‍यो। उक्त स्थानीय तहमा नेकपाले निर्वाचन जितेको थियो।

हेलिकोप्टरमा स्थलगत भ्रमण गर्ने र उद्धार तथा राहत वितरणमा गरेको दाबी गर्नेहरूको संख्या कम छैन। धेरै नेताहरू स्थानीय संयन्त्र परिचालन गरी राहत वितरणलाई प्रभावकारी बनाउनुभन्दा हेलिकोप्टर चार्टर गर्ने प्रतिस्पर्धामा छन्।

बस्ती सार्न गुहार लगाउँदा कसैले चासो दिएको थिएन
स्थानीय पीडितहरुले पहिरो जानुअघि नै सुरक्षाको व्यवस्था गर्न गुहार मागेका थिए। तर त्यसबेला कुनै पनि दलका नेताले ‍त्यसमा सुनुवाइ गरेनन्। अहिले भने धेरै नेता पुग्ने र कामभन्दा बढी भाषण गर्ने गुनासो पीडितहरूको गुनासो छ। 

लिदीमा पहिरोको खतरा रहेको भन्दै  स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र प्रदेश सरकारसम्मलाई गुनासो गरेका थिए। उनीहरूको गुनासोमा कुनै सुनुवाइ भएन। जब पहिरोले ठूलो मानवीय क्षति भयो, अनि मात्र नेताहरू गाउँ आएको भन्दै पीडितको गुनासो छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्