• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

अर्थको रायपछि मात्रै  चिनियाँ जहाज व्यवस्थापनको काम अघि बढ्ने

निगमलाई अहिले नै जहाज व्यवस्थापनका लागि पत्र काटेका छैनौं : मन्त्रालय
64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०७७  ०९:२६
1140x725

काठमाडौं-आन्तरिक उडानलाई प्रभावकारी बनाउन भन्दै नेपाल वायुसेवा निगमले खरिद गरेका  ६ वटा चिनियाँ जहाज व्यवस्थापनकाे निर्णय अर्थ मन्त्रालयको रायपछि मात्रै हुने भएका छ। निगमले साउन १५ बाट  ६ वटै चिनियाँ जहाजकाे उडान नगर्ने घोषणा गरेको थियो। 

असार १६ मा बसेको निगम सञ्चालक समितको बैठकले चिनियाँ जहाज सञ्चालनबाट निगमलाई निरन्तर घाटा भएको र अबको दिनमा पनि सञ्चालन गर्न सम्भव नभएको भन्दै ग्राउन्डेड गर्ने निर्णय गरेको थियो। त्यसपछि बोर्डले जहाज व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो।

निगमको निर्णय पाएसँगै मन्त्रालयले जहाज व्यवस्थापनका विषयमा आन्तरिक छलफल गरेको मन्त्रालयका सहसचिव सुरेश आर्चायले  बताए। 

‘निगमले जहाज उडाउन नसक्ने भन्दै व्यवस्थापनको विषयमा मन्त्रालयलाई पत्राचार गरेपछि हामीले जहाज खरिदको सम्झौता अध्ययन गरेका थियौं’, आर्चायले भने, ‘६ वटा चिनियाँ जहाज खरिदको समयमा  महत्वपूर्ण भूमिका अर्थ मन्त्रालय रहेको ठहर गर्दै अर्थसँग सुझाव माग्ने निर्णय भएको हो।’

यो पनि पढ्नुहोस्

चिनियाँ जहाज खरिदको एउटा कथा : न सरकारले ४० करोड फिर्ता पायो, न जहाज नै आयोबुधबार, साउन ७, २०७७

साउनको अन्तिम साता नै मन्त्रालयले २ वटा एमए ६० र ४ वटा चिनियाँ जहाज .गरी ६ वटा चिनियाँ जहाज व्यवस्थानपको विषयमा अर्थसँग राय माग गर्ने पत्र पठाएको छ। तर, पत्र अर्थ मन्त्रालयल पुगे-नपुगेकाे र  राय आइसके-नसकेकाे विषय अहिले जानकारी नभएको आचार्य बताउँछन्।

 ६ वटा जहाजमध्ये ४ वटा सहुलियत ऋण र २ वटा चिनियाँ सरकारको अनुदानमा खरिद गरिएका कारण जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयको राय आवश्यक पर्ने उनको भनाइ छ। 

अर्थले पनि  एउटा एमए ६० तथा एउटा वाई-१२ जहाज अनुदानमा र  एउटा वटा एमए ६० तथा ३ वटा वाई-१२ जहाज सहुलियत ऋणमा खरिद गर्नेगरी दुई पक्षीय सम्झौता गरेको थियो।

यो पनि पढ्नुहोस्

चिनियाँ जहाजको उपयुक्त व्यवस्थापन गरबिहीबार, साउन २२, २०७७

जहाज खरिदका लागि लिएको ऋणको किस्ता र व्याज तिर्न समय आउन लाग्दै गर्दा निगमले जहाज ग्राउन्डेड गर्ने निर्णय गरेका कारण  पर्यटन मन्त्रालयले जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँय राय तथा सुझाव मागेको आचार्य बताउँछन्। अब अर्थ मन्त्रालयको राय सुझावपछि मन्त्रालयले जहाज व्यवस्थापनको विषय कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्ने उनको भनाइ छ। मन्त्रालयले जहाज व्यवस्थापन आफैं गर्ने वा निगममार्फत गर्ने विषयमा निर्णय गर्ने  आचार्यले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

तर, अर्थ मन्त्रालयसँग राय सुझाव माग भएको  पत्रको बोधार्थ मात्रै निगममा गएको मन्त्रालयले जनाएको छ। अहिले नै मन्त्रालयले निगमलाई जहाज व्यवस्थापन गर्न भनेर पत्र नकाटिसकेको उनको भनाइ छ।

निगमले भने आन्तरिक उडानमा प्रयोग भएका ६वटा चिनियाँ जहाजको व्यवस्थापन गरी नयाँ जहाज खरिद गर्ने योजना बनाइरहेकाे जनाएकाे छ।

६ वटा चिनियाँ जहाजमध्ये अहिले २ वटा मात्रै उडानयोग्य छ।  २ वटा एमए-६० जहाजमध्ये एउटा उडान योग्य छ भने एउटा लामो समयदेखि ग्राउन्डेड भएर बसेको छ। यसैगरी ४ वटा वाई-१२ मध्ये एउटा दुर्घटनामा परेर उडान गर्न नमिल्ने अवस्थामा पुगेको छ। बाँकी रहेका ३ वटा वाई-१२ जहाजमध्ये २ वटा ग्राउन्डेड छ भने एउटा उडान योग्य छ।

६ वर्षमा २ अर्ब ३० करोड भन्दा बढी घाटा
२०७९ मंसिरमा नेपाल र चीनबीच दुईपक्षीय सम्झौता भएको थियो। सम्झौतामा एउटा एमए-६० र एउटा वाई-१२ जहाज अनुदानमा र एउटा एमए-६० र ३ वटा वाई-१२ जहाज भने ऋणमा  लिने सम्झौता भएको थियो। सोही सम्झौतापछि २०७१ वैशाखमा पहिलो अनुदानको एउटा एमए-६० जहाज नेपाल आएको थियो। साथै सोही वर्ष २०७१ को कात्तिकमा अर्को अनुदान वापतको एउटा वाई-१२ जहाज नेपाल आएको थियो।

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

चिनियाँ जहाज निगमलाई 'सेतो हात्ती', एक वर्षमै साढे ६० करोड घाटाशुक्रबार, चैत २९, २०७५

यसैगरी बाँकी जहाज २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ ल्याएको थियो। निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई-१२ जहाज नेपाल ल्याइएको थियो। यसरी खरिद भएर नेपाल ल्याइएका चिनियाँ जहाजबाट निगमले आर्थिक वर्ष ०७५/०७६ सम्म १ अर्ब ९० करोड र गत आर्थिक वर्षमा ४३ करोड थप गरी अहिलेसम्म २ अर्ब ३३करोड रुपैयाँ घाटा बेहोरेको छ।

जहाज खरिदमा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलब ५ प्रतिशत दरको ऋण थियो। सुहलियत दरका ऋणको किस्ता र व्याज अब निमगले तिर्ने समय आएको छ। निगमले २०९० सालसम्म जहाज खरिदको ऋणको किस्ता र व्याज तिर्नु पर्ने हो। तर, अब जहाज नै उडान नगर्ने घोषणा गरेको छ। निगमले चिनियाँ जहाज अपरेशनमा १९ वटा कमजोरी देखाउँदै उडान बन्द गर्ने घोषणा गरेको हो।

सम्बन्धित समाचार

६ वटा चिनियाँ जहाज व्यवस्थापन नगरी कमिसनको खेलमा नयाँ जहाज खरिदको प्रक्रिया

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
सम्बन्धित सामग्री
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्