• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पूर्व प्रशासक तथा वरिष्ठ अधिवक्ताहरुको आग्रह-संवैधानिक निकायमा राजनीतिक भागबण्डा नगर

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०७७  १२:०९
1140x725

काठमाडौं–पूर्व प्रशासक एवं वरिष्ठ अधिवक्ताहरुले संवैधानिक निकायमा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका ४० पदमा राजनीतिक दलले भागबण्डाका आधारमा आफ्ना मान्छे नियुक्त गर्न लागेको खबर बाहिरिएपछि उनीहरुले सामूहिक रुपमा संवैधानिक निकायको पवित्रता कायम राख्न माग गरेका हुन्।

१४ जना विशिष्ट व्यक्तिहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘समग्रमा, इमान्दारिता, कुशलता, दक्षता, प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचारजस्ता मापदण्डको कसीमा उत्रिएका व्यक्तिहरुमात्र संवैधानिक निकायमा नियुक्त गरिनु पर्दछ भन्ने आवाज उठाउँदै, यसप्रति सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं।’ 

उनीहरुले राजनीतिक संलग्नताका आधारमा संवैधानिक निकायमा गरिने नियुक्तिको विरोध गर्दै सबैले आ(आफ्नो ठाउँबाट खबरदारी गर्न आग्रह गरेका छन्।

यस्तो छ विज्ञप्ति
विभिन्न संवैधानिक निकायमा खाली रहेका पदमा नियुक्ती सम्वन्धमा मुलुकका प्रमुख नेताहरु बिच छलफल भई खाली पदहरु भागबण्डाको आधारमा पूर्ति गरिने सहमती भएको भन्ने जसरी विभिन्न सार्वजनिक सञ्चार माध्यमहरुमा समाचार संप्रेषण भएका छन, तिनप्रती हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । साथै संबैधानिक निकायकोभूमिका र यिनको प्रभावकारिता माथी चिन्ता लाग्न थालेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न संबैधानिक निकायका पदाधिकारीहरू योग्यता, कार्यक्षमता र इमान्दारिताका आधारमा नियुक्ति नभई राजनीतिक आस्था र संलग्नताका आधारमा नियुक्त गरिने प्रथा शुरु गरिनाको कारणबाट संवैधानिक निकायको आबश्यकता र औचित्य माथी प्रश्न उठने गरेको सबैमा बिदित नै छ ।

सम्बैधानिक निकाय स्वतन्त्र र निश्पक्ष हुनु पर्नेमा कसैको दुई मत हुन सक्तैन्। यीनलाई सरकार र राजनीतिक दलहरुको छाँया बन्न नदिन नागरिक सजग हुन अत्यन्त आवश्यक भई सकेको छ ।

साथै भाग बण्डाको आधारमा नियुक्ति मान्य छैन भन्ने आवाज शसक्त रुपमा उठाउन ढिलो गरिन हुन्न भन्नेमा हामी विश्वस्त भएका छौँ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संबैधानिक निकायको पवित्रता कायम गर्न, यिनको शाख बढाउन तथा सत्तासिन दल लगायत अन्य राजनीतिक दलका छाँया बन्नबाट यी निकायलाई जोगाइनु पर्दछ भन्नेमा हामी विश्वस्त छौं ।

संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति सँग जोडिने सबैलाई राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र, निष्पक्ष र इमान्दारीपूर्वक योग्य ब्यक्तिको छनोट तथा सिफारिसको सहज र अनुकूल वातावरण सिर्जना गर्नको लागि हामी आग्रह गर्दछौं ।

समग्रमा, इमान्दारीता, कुशलता, दक्षता, प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचार जस्ता मापदण्डको कसीमा उत्रिएका ब्यक्तिहरुमात्र संबैधानिक निकयमा नियुक्त गरिनु पर्दछ भन्ने आवाज उठाउँदै, यस प्रति सम्वन्धित सबैको ध्यान आर्कषण गराउन चाहान्छौं । साथै यस आवाजलाई सर्मथन जनाउनुहुने सवैले आआफ्नो ठाउँबाट खबरदारी गर्न पनि हामी आग्रह गर्दछौँ ।
अपिलकर्ताहरु
१. वरिष्ठ अधिबक्ता श्रीहरी अर्याल
२. पूर्व सचिव श्याम प्रसाद अधिकारी
३. पूर्व सचिव भरतबहादुर थापा
४.चीनिया बस्नेत, महाराजगञ्ज
५. पूर्वएआइजी. डा.ठाकुरमोहन श्रेष्ठ
६. पूर्वएआइजी  डा.गोविन्दप्रसाद थापा
७. पूर्व एआइजी अनन्तराम भट्टराई
८ पूर्वएआइजी रविराज थापा
९. वरिष्ठ अधिबक्ता डा. सुरेन्द्र भण्डारी
१०.वरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपाने
११.ब्यबस्थापन बिज्ञ श्री कृष्ण देवकोटा
१२.पूर्व सहायक रथी श्री रामकृष्ण थापा
१३.पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात
१४ द्वारिकानाथ ढुङ्गेल, बानेश्वर

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा... शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्