काठमाडौं- प्रहरी प्रधान कार्यालयले ४९ एसपीको सरुवा गरेको छ। बिहीबार कार्यालयले एसपीहरूको सरुवा गरिएको जानकारी गराएको हो। उ
नीहरुलाई भदौ महिनाको सेवा सुविधा सरुवा भएर कायम भएकै कार्यालयबाट प्राप्त हुने गरी सरुवा गरिएको जनाइएको छ।
सूची अनुसार महानगरीय दंगा नियन्त्रणका अनुरागकुमार द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोमा तानिएका छन्।
यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत अविनारायण काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा खटाइएको छ।
यस्तो छ विस्तृत विवरण





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।