काठमाडाैं- संखुवासभा केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडकाे भूकम्प गएकाे छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाकाे थुडाम केन्द्रविन्दु बनाएर भूकम्प गएकाे हाे।
भूकम्प शनिबार दिउँसाे ४ बजेर ७ मिनेटमा गएकाे केन्द्रले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।