काठमाडौं–प्रहरीले टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या आरोपीलाई सार्वजनिक गर्दैछ।
हत्या आरोपमा चितवनबाट पक्राउ परेकी चितवन कल्पना मुडभरी (पौडेल)कल्पना शाहीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो।
प्रहरीले आरोपीबाट बरामद गरेका सामानसमेत सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।