• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संस्थापनइतरको विरोधले रोकिएन देउवाको निर्णय गति

64x64
लिलु डुम्रे सोमबार, साउन २६, २०७७  १५:१०
1140x725

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक पक्षको विरोधलाई वेवास्ता गर्दै निर्णयको क्रमलाई निरन्तरता दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सर्वाधिक विरोध गर्दै आएको विभाग गठनलाई पूर्णता दिने क्रममा देउवा लागेका छन्। विधानको प्रावधान सभापतिले मिचेको जनाउँदै पौडेल पक्षले ध्यानाकर्षण गराए पनि देउवाले निर्णय रोकेका छैनन्।

४७ विभाग बनाएका देउवाले आइतबार अबेर १० विभागलाई विस्तार गरेका छन्। त्यसअघि तीन विभागका सदस्य थपिसकेका थिए। आफू निकटका व्यक्तिलाई २० विभागको प्रमुखको जिम्मेवारी तोकेका देउवाले सदस्यहरुमा पनि संस्थापन पक्षकालाई प्राथमिकता दिएका छन्।

शक्तिशाली विभागको रुपमा परिचित संगठन विभागलाई ४१ सदस्यीय बनाइएको छ। गोपालमान श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सचिवको जिम्मेवारी विनकुमार विश्वकर्मालाई दिइएको छ। विश्वकर्मा झापा निवासी हुन्।

हरिप्रसाद नेपाल संयोजक रहेको शिक्षा विभागलाई विस्तार गरेर ४० सदस्यीय बनाइएको छ। चितवनका शेषनाथ अधिकारी उपप्रमुख रहेको उक्त विभागमा कास्कीका कृष्णप्रसाद पौडेल सचिव बनेका छन्। यातायात व्यवसायी समन्वय विभागको नेतृत्वमा महेन्द्र यादव छन्। यादवले सम्हालेको विभाग ४१ सदस्यीय बनाइएको छ।

मुस्लिम आयोग ३८ सदस्यीय बनाइएको छ। देउवा निकट फरमुल्लाह मन्सुर प्रमुख रहेको उक्त विभागमा अब्दुल खान सचिव बनेका छन्। अजयकुमार चौरसियाको नेतृत्वमा बनाइएको तराई–मधेश समन्वय विभागमा सप्तरीका श्रीप्रसाद राउत उपप्रमुख बनेका छन्। ३९ सदस्यीय तराई–मधेश समन्वय विभागको सचिव रामनारायण प्रसाद कुर्मी बनेका छन्।

संघीय मामिला तथा प्रदेश समन्वय समिति ४० सदस्य बनेको छ। रमेश रिजालको नेतृत्वमा रहेको विभागमा सदस्यहरु मात्रै थपिएको छ। अम्बिका बस्नेत नेतृत्वको वन, वातावरण तथा वित्त व्यवस्थापन समिति ३९ सदस्यीय बनेको छ। १३औं महाधिवेशनमा पौडेल पक्षधर रहेर पछिल्लो समय देउवा निकट बनेका आनन्द ढुङ्गानाले एक विभाग सम्हालेका छन्। ढुङ्गाना नेतृत्वको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग ३९ सदस्यीय बनेको छ। उक्त विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल चयन भएका छन्।

आइतबार नै विस्तारित स्थानीय तह समन्वय विभाग ३८ सदस्यीय बनेको छ। केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उक्त विभागको जिम्मेवारी गत माघमा पाएका थिए। गत जेठमा विस्तारित तरुण विभाग ४१ सदस्यीय बनेको छ। तरुण विभागमा सचिवको जिम्मेवारी श्यामप्रसाद श्रेष्ठले पाएका छन्। खेलकुद विभागको नेतृत्व पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्राप्त गरेका छन्।

२९ सदस्यीय खेलकुद विभागमा उपप्रमुख मोहन कुमार राई छन् भने सचिवमा मीनकृष्ण महर्जन मनोनित भएका छन्। साउन ५ मा देउवाले महिला विभाग विस्तार गरेका थिए। ३८ सदस्यीय महिला विभागको नेतृत्व ईश्वरी न्यौपानेलाई दिइएको छ। महिला विभागको सचिवमा लक्ष्मी खतिवडा मनोनित भएकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चरणबद्ध विभाग गठन गरेका सभापति देउवाले प्रमुख तोकेर पनि केही विभाग गठन विस्तार तेस्राे चरणमा पनि गरेका छैनन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको सूचना सञ्चार तथा प्रचार विभागले पूर्णता पाउन सकेको छैन। सीता गुरुङले सम्हालेको आदिवासी जनजाति विभाग, गोविन्द भट्टराई प्रमुख रहेको नेपाल जनसम्पर्क विभाग, चिनकाजी श्रेष्ठले सम्हालेको उद्योग व्यापार विभाग आइतबार विस्तार भएका छैनन्।

त्यस्तै श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन र संस्था समन्वय विभागले पूर्णता पाउन सकेको छैन। ती विभागमा क्रमशः शिव हुमागाईं, केशव बुढाथोकी र एनपी साउद प्रमुख छन्।

महाधिवेशन भएको दुई महिनाभित्र गठन हुनुपर्ने विधानको व्यवस्था थियो। विभागमा हाल मनोनयन गर्नुलाई संस्थापनइतर पक्षले महाधिवेशन प्रभावित पार्ने खेलका रुपमा बुझेको छ। नेता कार्यकर्ता व्यवस्थापन गरी नतिजा देउवाले आफ्नो पक्षमा पार्ने डर अर्को समूहमा छ। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले विधानकै समयावधिमा विभाग गठन हुन नसक्नु पौडेल पक्षको असहयोग कारण भएको आरोप लगाए।

गत साता देउवाले बोलाएको पदाधिकारी बैठकमा विभागको विषय संस्थापनइतर नेताहरुले उठाएका थिए। देउवाले आफ्नो निर्णय फिर्ता गर्न तयार नभएको नेता अर्जुननरसिंह केसीले बताएका थिए। गत साता शीर्ष तहको बैठकमा एक पक्षले आपत्ति जनाएपनि आइतबार देउवा थप अघि बढ्दै विभागका सदस्य मनोनयन गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रत्येक विभागमा ५१ सदस्यसम्म पुर्‍याउन सकिने विधानको व्यवस्था छ। विस्तार गरिएका विभागमा सिमिति संख्या अर्को समूहलाई खाली राखेको बताइएको छ। संस्थापन पक्षले विस्तार गरेको विभागमा दुई तिहाइ बढी संख्यामा मनोनयन भइसकेको छ। सांसद पदमा रहेकाहरुलाई विभागमा स्थान नदिने प्रावधान बनाइएको छ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्