• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

को हुन् नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार गरिएका कोरोना संक्रमित?

भन्छन्- रोग जसलाई पनि लाग्न सक्छ तर आत्तिनु पर्दैन, सचेत रहौँ
कल्पना पौडेल आइतबार, साउन १८, २०७७  २३:२२
1140x725

काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा नेपालमा नै पहिलोपटक बिहीबार प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको सार्वजनिक भयो। ती कोरोना संक्रमित को होलान् भनेर धेरैले चासो व्यक्त गरे। प्लाज्मा थेरापीबाट सफल उपचार भएको जानकारीपछि हामीले अस्पतालमा सोधखोज गरेको थियौं। 

उनको स्वास्थ्य अवस्था सामान्य भएको र हिँडडुल तथा बोलचाल गर्न समस्या नरहेको उपचारमा संलग्न चिकित्सकले बताएपछि हामीले ती संक्रमितसँग कुराकानी गरेका छौं। कुराकानीका क्रममा परिचय खुलाउने कि नखुलाउने भनेर समेत सोधेका थियौँ। उनले आफ्नो परिचय खुलाउँदा फरक नपर्ने तर आफ्नो सन्देश पनि प्रकाशित गर्नुपर्ने स्पष्ट धारणा राखे।

'केही साथीहरुले मेरो अनुमतिबिना परिचयसहित समाचार प्रकाशित गरिसक्नु भएछ। अब त धेरैले मेरो बारेमा जानकारी पाइसकेका छन्,' उनले भने, 'त्यसकारण तपाईंहरुले पनि नाम लेख्दा फरक पर्दैन। तर तपाईंहरुले मेरो सन्देश राम्रोसँग प्रकाशित गरिदिनुहोला।’

नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार गरिएका उनी पेसाले डाक्टर हुन्। विराट नर्सिङ होमका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ज्ञानेन्द्रमान कार्की कोरोना संक्रमण भएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टिचिङ अस्पतालमा रिफर गरेको थियो।

यस्तो छ डा कार्कीको सन्देश
कोरोना भाइरसको संक्रमण नेपालमा मात्र होइन, विश्वभर फैलिरहेको छ। यो भाइरसको संक्रमण जसलाई पनि हुनसक्छ। मैले पनि धेरै सुरक्षा सतर्कता अपनाएको थिएँ। तर सतर्कता अपनाउँदा-अपनाउँदै पनि मलाई संक्रमण भयो।

Ncell 2
Ncell 2
nimb
nimb

कोभिड–१९ रोग जसलाई पनि लाग्न सक्ने खतरा रहेकाले सबैले उच्चतम सतर्कता अपनाउन आवश्यक छ। संक्रमणबाट जोगिनका लागि सरकार तथा चिकित्सकहरूले दिइरहेका सुझावलाई राम्रोसँग पालना गर्नुहोला। यो समयमा हामीले धैर्यता राख्नुपर्छ। सरकारले कोरोना रोकथामका लागि चालेका कदमलाई हामीले सहयोग गर्दै सुरक्षाका उपाय अपनाउनु नै उत्तम हुन्छ। 

सतर्क रहँदा-रहँदै पनि संक्रमण भयो भने आत्तिनु हुँदैन। यसको उपचार हुन्छ। त्रिवि शिक्षण अस्पतालमा मेरो निकै राम्रो उपचार भइरहेको छ। समयमा नै यहाँ आउन पाएकाले राम्रो उपचार भयो। कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीलाई सम्मान गरौँ। उहाँहरूलाई प्रोत्साहन गर्नुपर्छ।

म यहाँबाट डिस्चार्ज भएर गएपछि समाजसेवामा लाग्नेछु।

Xtrem
Xtrem

000

साउन ७ गते डा कार्कीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो। कोरोना संक्रमण देखिएपछि विराटनगरमा रहेका उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि साउन १० गते त्रिवि शिक्षण अस्पतालमा ल्याइयो।

तर, कोरोना संक्रमणका कारण डा कार्कीको अवस्था थप जटिल बन्दै गएको थियो। स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालमा उनलाई 'आइसियू विथ अक्सिजन सपोर्ट'मा राखेर उपचार गरिएको थियो। यसरी उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि बिहीबार प्लाज्मा थेरापीबाट उपचार गरियो।

‘प्लाज्मा थेरापी गर्नुअघि उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम थियो। अक्सिजनको सपोर्टमा राख्दा पनि सुधार हुन सकिरहेको थिएन,’ उपचारमा संलग्न अस्पतालका एक चिकित्सकले भने, ‘तर प्लाज्मा थेरापीपछि उहाँको शरीरमा छोटो समयमा नै धेरै सुधार आयो।’

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  २३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्