काठमाडौं- नेत्रविक्रम चन्द ‘नेकपा’ समूहका रुपन्देही इन्चार्ज संगम पुन रुपन्देहीबाट पक्राउ परेका छन्।
प्रहरीले पुनसहित अन्य १ दर्जन कार्यकर्तासमेतलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।