• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

माग सम्बोधन नगरे निजामती विधेयक अघि बढ्न दिदैनौँ : आधिकारिक ट्रेड युनियन

64x64
नेपाल लाइभ आइतबार, साउन ११, २०७७  १९:४३
1140x725
प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा असार १६ गते सिंहदरवार परिसरमा प्रदर्शन गर्दै कर्मचारी।

काठमाडौं- निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले निजामती सेवा विधेयक जस्ताको तस्तै अवस्थामा अघि बढ्न नदिने भन्दै विरोध जनाएका छन्। युनियनका अध्यक्ष भोला पोखरेलले कर्मचारीहरुसँग छलफल नगरी संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट असार १५ गते एकतर्फी रूपमा पास गरिएको भन्दै सो विधेयकलाई हालकै अवस्थामा अघि बढाइए कर्मचारीहरुमाथि अन्याय हुने भन्दै अघि बढ्न नदिने बताएका हुन्। 

नेपाल निजामती सेवा विधेयक कर्मचारीको हितविरुद्ध रहेको उनको दाबी छ। ‘प्रस्तावित निजामती सेवा विधेयक हाल सम्पूर्ण तह र श्रेणीका कर्मचारीहरूको सेवासुविधा, सुरक्षा एवम् वृत्ति विकासका सन्दर्भमा अन्यायपूर्ण छ,’ अध्यक्ष पोखरेलले भने, ‘कर्मचारीको हितमा आउनुपर्ने विधेयक कर्मचारीको हितमा आएको छैन। विधेयकले हामी कर्मचारीलाई आन्दोलीत बनाएको छ।’

विधेयक पास भए प्रशासन संयन्त्र भताभुगं हुने चेतावनी कर्मचारीहरूको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका इकाइका अध्यक्ष सुशील खड्काले प्राविधिक तर्फका कर्मचारीलाई विधेयकले नचिन्ने उल्लेख गरे। 

‘हाम्रै कृषि मन्त्रालयमा धेरै वर्षदेखि उही पदमा कार्यरत कर्मचारी साथीहरु हुनुहुन्छ,’ खड्काले भने, ‘जुन पदमा प्रवेश गरेको हो सोही पदबाट सेवानिवृत हुन प्राविधिक कर्मचारी बाध्य छन्। यो अवस्था अन्त्य हुन जरुरी छ।’

विधेयकमा आफूहरूका माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले ट्रेड युनियनले असार २५ गतदेखि श्रावण १५ सम्म सबै प्रदेश, जिल्ला र विभागस्तरमा विधेयकबारे अन्तरक्रिया चलाउँदै आएको छ। सो अन्तर्गत कृषि मन्त्रालयमा आइतबार कार्यक्रम राखिएको थियो।

यी हुन् कर्मचारीका  मागहरु
१. निजामती सेवा ऐन २०४९ को दफा ५३ मा भएको सामाजीक संवाद र सामुहीक सौदाबाजी गर्न पाउने गरि राष्ट्रिय स्तरको ट्रेड युनीयन सहितको आधीकारीक ट्रेड युनीयनको व्यवस्था कायम गरि टे«ड युनीयनहरुको संघ, प्रदेश र स्थानीय तह बीच अन्तर सम्बन्ध यथावत कायम हुने व्यवस्था हुनु पर्ने 

२.आन्तरिक÷खुला प्रतियोगीत्मक परिक्षाको सम्वन्धमा निजामती सेवा ऐन २०४९ को दफा ६ बमोजीमको पदपुर्ती हुने व्यवस्था प्रस्तावीत विधेयकमा सुनश्चीत गर्नुपर्ने 

३.समायोजन पश्चात  निश्चीत समायअबधि पछि स्थानीय तहमा खटीएका कर्मचारीलाई संघ र प्रदेशमा सरुवा हुने कानुनी आधार स्पष्ट हुने व्यवस्था हुनुपर्ने

Ncell 2
Ncell 2
nimb
nimb

४.निजामती कर्मचारीको परिभाषामा तिनै तहका कर्मचारीलाई जनाउने परिभाषा गर्नुपर्ने

५.निजामती सेवाको पदमा बहाल रहेको कर्मचारीलाई संघीय निजामती सेवाको खुला तथा आन्तरिक प्रष्पिर्धामा उमेर हद नलाग्ने र पदोन्नती भएपश्चात सो भन्दा अघिको सेवा अबधी जोडिने बर्तमान ब्यवस्थालाई यथावत राख्नुपर्ने 

६. कर्मचारीको सरुवा प्रणालीलाई  स्वचालीत, चत्र    mीय, पुर्वानुमानयोग्य र बैज्ञानीक बनाउनुपर्ने 

७. तिनैै तहमा हाल कायम रहेको श्रेणीगत र तहगत प्रणालीमा एकरुपता ल्याउनुपर्ने

Xtrem

Xtrem

८. निजामती कर्मचारी कल्याण कोष स्थपना गरि निजामती अस्पताल महाविद्यालय, सुलभ कर्जाको  लगायतको कार्यक्रमको सञ्चालन गर्नुपर्ने

९. २०४९ कार्तीक २१ भन्दा अघि नियुत्त भएको कर्मचारीहरुको सम्बन्धमा निजामती सेवा ऐन २०४९ बमोजीम निवृत्तिभरण लगायतको सुविधा यथावत हुनुपर्ने

१०.निजामती सेवा ऐन बमोजीम नै सेवा सुबिधा हुनुपर्ने

११. भौगोलीक क्षेत्रको र  स्वास्थ्य सेवा ऐनमा  विद्यमान निजामती सेवा ऐन २०४९ व्यवस्था यथावत राख्ने 

१२.स्वास्स्थ्य सेवाको छैँटौ र आठौँ तहमा विज्ञापन हुने व्यवस्था गर्ने 

१३. राजपत्रमा अंकीत प्रथम र दितिय श्रेणीको पदमा कम्तीमा ७ वर्ष सेवा अबधी पुरा गरेका र स्नातकोत्तर उर्तीण गरेका कर्मचारीलाई राजपत्रमा अंकीत दितिय र प्रथम श्रेणीको पदमा खुला र आन्तरिक प्रतियोपगतामा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने 

१४.संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा ऐन लगायतका कर्मचारी सँग सम्बन्धीत ऐन नियम निमार्ण  तथा सेवा सुविधको निणर्य गर्दा आधाकारीक ट्रेड युनीयनको प्रतिनिधित्व सुनश्चीत गर्नुपर्ने 

१५. न्याय सेवा, परराष्ट्र सेवा र लेखापरिक्षण सेवाको पदको हकमा राजपत्रमा अंकीत तृतिय श्रेणीको अन्तर तह प्रतियोगीताको लागि प्रतिशत नछुटयाइने भएकाले सो अन्तरतह प्रतियोगीताको प्रतिशत बढुवाको प्रतिशतमा समाबेश गर्ने ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्