• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

माेहना नदीले धार परिवर्तन गर्दा वर्षेनी कटानको त्रास

64x64
शेरबहादुर ऐर शनिबार, साउन १०, २०७७  ०८:००
1140x725

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का बासिन्दा हरेक वर्ष मोहना नदीको कटानबाट हैरान भइसकेका छन्। नदीले हरेक वर्ष धार परिवर्तन गर्दा स्थानीयले थप सास्ती र त्रास भोगिरहेका छन्। स्थानीय भन्छन्, 'नदी नजिक खुला चौर तथा निर्माणाधीन पुलका कारण मोहना नदीले हरेक वर्ष धार परिवर्तन गरिरहेको छ। कतिबेला नदीको धार बस्तीतिर फर्किन्छ भन्ने डर भइरहन्छ।'

चार/पाँच वर्षअघि कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने पुलको पश्चिममा रहेको पहिलो र दोस्रो पिल्लरको बीचबाट बग्दै आएको मोहना नदीको भंगालो अहिले धार परिवर्तन गर्दै तेस्रो पिल्लरसम्म आइपुगेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीय दुर्गाप्रसाद ओझाले भने, 'मोहना नदीले हरेक वर्ष सात/आठ मिटर कटान गरिरहेको छ।' उनले तीन वर्षको अवधिमा मोहना नदीले आठ/दश बिघा जग्गा कटान गरिसकेको बताए। यो क्रम रोकिएन भने शान्ति सामुदायिक वन र भर्खरै निर्माण गरिएको गौशाला पनि कटानमा पर्ने उनकाे भनाई छ।

विगतमा पश्चिमतिरबाट बग्ने मोहना नदी अहिले पूर्वतिरबाट बगिरहेको छ। स्थानीय चन्द्र चौधरीले भने, 'हरेक वर्ष मोहना नदी कटानका कारण बस्तीमा बाढी पस्ने त्रास कायमै छ। नदी कटानका कारण शान्ति सामुदायिक वनको केही भाग मोहना नदीमै समाहित भइसकेको छ।' मोहना नदीले कहिले कञ्चनपुरतिरको जग्गा कटान गरिरहेको छ भने कहिले कैलालीतिरको जग्गा कटान गरिरहेको छ। 

धेरै वर्षा भएमा नदीले कतातिर बढी क्षति पुर्‍याउँछ भन्ने टुंगो नै हुँदैन। पछिल्ला तीन/चार वर्षदेखि मोहना नदीको धार कैलालीतिर फर्किएको छ। अहिले केही दिनदेखि कैलालीसहित सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। अविरल वर्षाका कारण मोहना नदीको बहाव पनि घटबढ हुने क्रम जारी छ। बिहीबार मोहना नदीमा पानीको बहाव बढेको थियाे।

मोहना नदी अहिले गौशाला र खुल्ला चौरको भागतिरै बगिरहेको छ। स्थानीयहरुले भने, 'लगातार तीन/चार दिन वर्षा हुने हो भने मोहना नदीको बहावले गौशाला र शान्ति सामुदायिक वनमा बढी असर गर्ने खतरा छ।' स्थानीयले मोहना नदीको कटान नियन्त्रण गर्न गत वर्ष बासका काठ राखेर तटबन्धको प्रयास गरेका थिए। 'मोहना नदीले जग्गा कटान नहोस् भनेर हामीले नदी किनारमा बासका काठहरु राखेर तटबन्ध बनायौं, तर गत वर्ष नै तीनचार मिटर कटान गर्‍यो,' स्थानीयले भने।

Ncell 2
Ncell 2
nimb
nimb

चौधरीले मोहना नदीबाट हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न तटबन्धनका कार्यक्रम लागू गर्नुपर्ने बताए। उनले भने, 'फाप्ला क्रिकेट खेल मैदानसम्म अहिले तटबन्धन गरेका कारण नदीबाट हुन सक्ने जोखिम केही कम भएको छ, तर यतातिर अहिलेसम्म काम अघि बढन सकेको छैन।'

२०७० सालदेखि भएका संघीय संसदको निर्वाचन होस् वा पछिल्लो स्थानीय तहको निर्वाचन अथवा प्रदेश सभा सदस्यको निर्वाचनताका प्रत्येक राजनीतिक दल तथा उम्मेदवारहरुले मोहना नदीमा तटबन्धनका कार्यक्रम अघि बढाउने आश्वासन दिएका थिए। तर, स्थानीय निर्वाचन भएको तीन वर्ष भइसकेको छ। त्यस्तै, पछिल्लो संघीय तथा प्रदेश संसदका लागि निर्वाचन भएको अढाई वर्ष बढी भइसकेको छ, तर मोहना नदीमा तटबन्धन कार्यक्रमको सुरसार नै भएको छैन। 

दुर्गाप्रसाद ओझाले वर्षेनी मोहना नदीले जमिन काट्दै जाने, तर नेताहरु निर्वाचन जितेपछि फर्केर नआउने हुँदा अब तटबन्धन बन्ने आश मरिसकेको बताए। धनगढी उपमहानगरपालिका पनि मोहना नदीमा तटबन्धन निर्माणको जिम्मेवारी संघीय र प्रदेश सरकारको भएको भन्दै पन्छिदै आएको स्थानीयको आरोप छ। धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले ठूला तटबन्धनका कार्यक्रम नभएकाे बताए। 'हामी प्रदेश तथा संघीय सरकारसंग मोहना नदी कटान रोक्न समन्वय गरिरहेका छौं', उनले भने। नगर प्रमुख वडले आर्थिक वर्ष २०७७/७८ मा जसरी पनि मोहना नदीमा तटबन्धन निर्माण कार्यक्रम अघि बढाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

धनगढी उपमहानगरपालिकाले हरेक वर्ष डुबान रोक्न नाली सरसफाइ अभियान सञ्चालन गरिरहेको जनाएको छ। नगर प्रमुख वडले खोला तथा नाली अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्दा उपमहानगरपालिकामा डुवानको जोखिम बढेको बताए। 'हामीले खोलानाली अतिक्रमण हटाउने प्रयास गरिरहेका छौं', उनले भने।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्