धादिङ- पृथ्वी राजमार्ग अन्तर्गतकाे गजुरी खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। अविरल वर्षापछि आएकाे पहिरोले गजुरी गाउँपालिकाकाे भवनमा समेत क्षति भएको छ।
पहिरोका कारण ३ किलोमिटर जति बाटो अवरुद्ध छ। केही दिनदेखि भइरहेको वर्षाले देशभर बाढी र पहिरो गइरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।