• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

राष्ट्रिय टिमका ओपनर अनिलले सिंगापुरमा टी–२० सिरिज खेल्ने

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ६, २०७५  ११:०५
1140x725

काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका ओपनर अनिलकुमार साहले सिंगापुरमा संचालन हुने इलाइट प्लेयर सिरिज २०१८ खेल्ने भएका छन्। साह एसजी क्रिमसन टिममा आवद्ध भएका नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरेले जनाएकी छिन्।

टी–२० सिरिज आगामी चैत १८ देखि २२ गतेसम्म संचालन हुनेछ। प्रतियोगितामा अनिल आवद्ध क्रिमसनसहित एसजी क्रेससेन्ट र एसजी स्टार्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सिंगापुर क्रिकेट संघले आयोजना गर्न लागेको हो। प्रतियोगिताको यो दोस्रो संस्करण हो। 

प्रतियोगिताका सिंगापुरका युवा क्रिकेटरलाई एक्पोजर दिन आयोजन गर्न लागिएको हो। तीन वटै टिममा अनुभवी खेलाडी र सिंगापुरका यू–१९ खेलाडी समावेश हुनेछन्। प्रतियोगितामा जिम्बावे, वेस्ट इन्डिज, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाका खेलाडीले पनि खेल्ने बताइएको छ। 

इलाइट प्लेयर सिरिज २०१८ को खेल तालिका

एक वर्षमा अनिलको फड्को
यू–१९ टिममा रहदा मध्यक्रमबाट खेलेका उनी पछिल्लो समय ओपनिङ गर्छन्।  डिभिजन–२ अनिलले पहिलो पटक राष्ट्रिय टिमको ओपनिङको मौका पाएका थिए। लगत्तै भएको विश्वकप छनोटमा पनि अनिलले केहि खेलमा मौका पाए। गत भदौमा भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताबाट उनी चर्चामा आएका थिए। उनले थाइल्यान्ड विरुद्ध ९१ रन प्रहार गर्दै सबैको ध्यान तानेका थिए। त्यस लगत्तै भएको एसिसी यू–१९ एसिया कपमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए। एसिया कपमा उनले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए। एसिया कपमा गरेको प्रदर्शनको आधारमा अनिललाई सिनियर टिमको बन्द प्रशिक्षणमा मौका दिइएको थियो।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध खेलका लागि अनिल वैकल्पिक खेलाडीमा परेका थिए। वैकल्पिक खेलाडीमा परे पनि उनी युएई भ्रमणमा गएका थिए। युएईसँग खेल्नुअघि अमेरिकासँग भएको अभ्यास खेलमा अनिलले राष्ट्रिय टिममा डेब्यु गरे। तर, उक्त खेलमा अनिल शून्य रनमा आउट हुन पुगे।

युएई विरुद्ध दोस्रो खेलमा भने उनी नियमित टिममै परे। दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएपछि अनिललाई युएई विरुद्धको दोस्रो राष्ट्रिय टिममा स्थान दिइएको थियो। तर, उनी मैदान उत्रन भने पाएनन्।

Ncell 2
Ncell 2
nimb
nimb


यसरी सुरु भयो अनिलको क्रिकेट करिअर
बारा कलैयाका साह स्कुल जीवनदेखि नै राम्रो ब्याटिङ गर्थे। उनी कलैयाको बाल एकता इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थी हुन्। स्कुल क्रिकेटमै उनले ब्याटिङमा राम्रो प्रतिभा देखाएको बाराका सिनियर प्लेयर सुदीप चौधरी बताउँछन्।

‘स्कुलस्तरीय क्रिकेटदेखि नै अनिलले आफूसँग ब्याटिङ गर्ने राम्रो कला भएको प्रमाणित गरिसकेका थिए’, चौधरी सम्झन्छन्, ‘उनी आक्रामक ब्याटिङ गर्छन्। विकेटकिपिङ पनि उनको सोख हो।’
तत्कालीन समयमा साहका लागि जिल्लाको टिममा पर्नु ठूलो कुरा थियो। किनकि क्रिकेटको उर्वरभूमि बारामा सिनियर खेलाडीको कमी थिएन।

६८ सालको जिल्लास्तरीय प्रतियोगिताका लागि बारा जिल्ला क्रिकेट टिमका ओपनर घाइते भए। पर्सा विरुद्ध महत्वपूर्ण खेलमा अन्तिम समय प्रारम्भिक ब्याट्सम्यान टिममा उपलब्ध हुन नसकेपछि चौधरीलाई तत्काल खेलाडी खोज्नुपर्ने बाध्यता आइलाग्यो। यतिबेला साहले आफूलाई प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा खेलाउन कप्तान चौधरीसँग अनुरोध गरे। चौधरीले पनि साहको अनुरोध सहर्ष स्वीकार गरे।

'ओपनिङ गरेको पहिलो खेलमै उनले अर्धशतक प्रहार गरे', चौधरीले सुनाए। पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका साहलाई जिल्लाको टिममा पर्न गाह्रो भएन। जिल्ला र क्षेत्रको यू–१९ टोलीबाट नियमित राम्रो प्रदर्शन गरेपछि साहले गत वर्ष आयोजना भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा कान्तिपुर गोर्खाजबाट खेल्ने मौका पाए। इपिएलमा सिनियर टिमका खेलाडीसँग खेलेका साहलाई यू–१९ टिमको बन्द प्रशिक्षणमा बोलाइयो। 

Xtrem

Xtrem

गत वर्ष श्रीलंकामा भएको यू–१९ एसिया कपबाट साहले युवा टिमको जर्सी लगाउने मौका पाएका थिए। साहले गत बैशाखमा भएको धनगढी प्रिमियर लिग (डिपिएल)मा विराटनगर किंग्सबाट खेले। त्यस क्रममा विराटनगरको विकेटकिपिङ तथा मध्यक्रमको ब्याटिङ सम्हालेका साहले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

यहिबीचमा साह विभागीय टोली सशस्त्र प्रहरी बलको क्रिकेट टोलीमा आबद्ध भए। डिपिएल लगत्तै उनले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा मध्यमाञ्चल विरुद्ध सर्वाधिक रन प्रहार गरेका थिए। मध्यमाञ्चल विरुद्ध नटआउट ७८ रन जोडेर साहले राष्ट्रिय क्रिकेटमा पहिलो पटक अर्धशतक बनाएका थिए।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्