• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विपद व्यवस्थापनप्रति उदासिन सरकार : गठनको एक वर्षपछि परिषद् बैठक

64x64
शेरबहादुर ऐर बिहीबार, असार १८, २०७७  ०९:४९
1140x725

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा गठित विपद् व्यवस्थापन परिषदको पहिलो बैठक एक वर्षपछि बसेको छं। 

सुदूरपश्चिम प्रदेश सभाले २०७६ बैशाख १२ गते प्रदेश विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनसम्बन्धी ऐन पारित गरेको थियो।  

ऐनमा मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश विपद व्यवस्थापन परिषद र आन्तरिक मामिला तथा कानुनमन्त्रीको नेतृत्वमा प्रदेश व्यवस्थापन कार्यकारी समिति गठन गर्ने व्यवस्था गरिएको छ। तर, ऐन लागू भएपछि विपद व्यवस्थापन परिषदको बैठक एकपटक पनि बसेको थिएन।

विपद व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मुख्यमन्त्री नेतृत्वको परिषद बैठक एक पटक पनि नबसेकोमा संसदभित्र समेत बारम्बार प्रश्न उठाइने गरिएको छ। सुदूरपश्चिम प्रदेशमा पनि पछिल्ला महिनामा कोरोना संक्रमण भयावह बन्दै गएको छ। यससँगै सुदूरपश्चिम प्रदेशका जिल्ला बाढी, पहिरो, चट्याङलगायतका विपदबाट प्रभावित हुदै आएका छन्। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति र कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरुले प्रदेशमा कोरोनालगायतको विपद वृद्धि भए पनि विपद व्यवस्थापन परिषद्को बैठक एक पटक पनि नबसकेकोमा चर्को आलोचना गरेका थिए। 

कोरोना महामारीको भयावह समस्या भोगिरहेको सुदूरपश्चिम प्रदेशमा अहिले सलह किराको जोखिम पनि बढ्दै गएको छ। त्यस्तै, हरेक वर्ष दोहोरिने बाढी, पहिरो, चट्याङलगायतका जोखिम पनि बढ्दै गएका छन्। 

सदनभित्र र बाहिर सरकार विपद व्यवस्थापनमा उदासिन रहेको आलोचना भइरहँदा बल्ल गत मंगलबार (२०७७ असार १६ गते) परिषद्को पहिलो बैठक बसेको छ।

बैठकले कार्यकारी समितिले तयार पारेको विपद व्यवस्थापन योजना र प्राकृतिक विपदहरुबाट कृषि एवं पशुपंक्षी व्यवसायको क्षेत्रमा पु¥याएको क्षतिमा राहतसम्बन्धी मापदण्ड, २०७७ लाई स्वीकृतिसँगै नौ वटा निर्णय गरेको जनाइएको छ।

परिषद बैठकले हवाई उद्दारवापत नेपाली सेनालाई भुक्तानी गर्नुपर्ने आठ लाख सात हजार छ सय ७८ रुपैयाँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को दफा ११ को उपदफा (२) बमोजिम र कार्यकारी समितिको निर्णय अनुसार प्रदेशका नौ वटै जिल्लाको विपद् व्यवस्थापन कोषमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट १० लाख रुपैयाँका दरले निकासा गरिएको ९० लाख रुपैयाँ स्वीकृत गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

देशभरि अहिले मनसुन सक्रिय छ। वर्षासँगै प्रदेशको तराईमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा बाढी तथा पहिरोसँगै चट्याङ, हावाहुरीलगायतका विपद्का जोखिम दोहोरिने गरेका छन्। 

यी जोखिमलाई दृष्टिगत गर्दै परिषद बैठकले प्रदेश सरकारका सबै मन्त्रालय, निर्देशनालय, कार्यालय, जिल्ला व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति तथा प्रदेशस्थित सुरक्षा निकायहरुलाई विपद पूर्वतयारी गरी धनजनको क्षति हुन नदिन र सवारी आवागमन सुचारु राख्न आवश्यक पर्ने जनशक्ति र हेभी ईक्विपमेन्ट तथा अन्य व्यवस्थापकीय कार्यहरु गरी तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय गरेको जनाइएको छ।

प्रदेशभरि महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारका सबै मन्त्रालय, स्वास्थ्य निर्देशनालय र कार्यालयहरुले समन्वयात्मक एवं प्रभावकारी रुपमा अगाडि बढाउने, प्रदेशभरिमा आइसोलेसन बेड संख्या, आवश्यक सुरक्षा सामग्री, औजार उपकरण, आइसीयू, औषधि एवं कोरोना भाइरसको परीक्षणको क्षमता बढाउन परीक्षण मेसिन, किट, जनशक्ति तथा साधन स्रोतको पर्याप्त व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

सुदूरपश्चिम प्रदेशमा सोमबार नै सलह किरा प्रवेश गरेको पुष्टि भइसकेको छ। कैलालीको लम्कीचुहा नगरपालिका तथा बर्दगोरिया र कैलारी गाउँपालिकामा सलह किरा देखिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विपद व्यवस्थापन परिषदको बैठकले ‘सलहबाट बालीनालीमा उल्लेख्य मात्रामा क्षति पुग्न सक्ने र सोबाट कृषि उत्पादन घट्न गई खाद्य सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले यसको प्रभावकारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न संघ र स्थानीय तहसँग समेत आवश्यक समन्वय गरी तत्काल अगाडि बढाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको छ।


 

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  ०९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्