रम्भा- रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा सोमबार एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका- १ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए।
मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो। खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनी भेटिएको वडाध्यक्ष रेग्मीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।