काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ। बिहीबार ६ जना संक्रमित थपिएको काठमाडौं उपत्यकामा शनिबार १ जना थपिएका छन्।
बिहीबार ६ जना र शुक्रबार ३ जना थपिएका थिए। शुक्रबार दुई महिला र एक पुरुषमा संक्रमण देखिएको थियो।
बिहीबार भक्तपुरमा ३, काठमाडौंमा २ र ललितपुरमा एक जनाको पिसिआर परीक्षण रिर्पोट पोजेटिभ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।