• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एन्फा नेतृत्वको अन्तिम परीक्षा

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ४, २०७५  ०३:४२
1140x725

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थगित भएको केन्द्रीय समितिको निर्वाचन वैैशाख पहिलो साता नहुने भएको छ। यसअघि अदालतमा परेको मुद्दा भ्याकेट(बदर गर्न) का लागि एन्फाले मंगलबार निवेदन दिने तयारी गरेको छ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले कानुनविद्सँग छलफले गरेर अघि बढेको बताए। ‘हामी मंगलबार मुद्दा भ्याकेट गर्नका लागि निवदेन दिने योजनामा छौँ,’ श्रेष्ठले नेपाल लाइभसँग भने।

यसअघि वैशाख पहिलो साता निर्वाचन गर्ने सहमति भएपनि अब अदालती प्रक्रिया पूरा भएको १० दिनपछि निर्वाचन हुने श्रेष्ठले बताए। उनले भने, ‘कानुनी जटिलता नआओस भन्नेमा सचेत छु। एन्फाको निर्वाचन समितिले पनि अदालती प्रक्रिया सकिएपछि निर्वाचन गर्न १० दिनको म्याद चाहिने बताएको छ।’ 

श्रेष्ठले आफ्नो लागि अहिले एन्फा निर्वाचन महत्वपूर्ण काम भएकोले पनि सबै पक्षलाई धैर्य गर्न आग्रह समेत गरे। ‘सबै काम छाडेर म अहिले एन्फा निर्वाचन सम्पन्न गराउन लागि परेको छु। आफु निर्वाचनमा पनि उत्रिएको छैन। सकेसम्म चाँडो नेतृत्व हस्तान्तरण गर्न चाहान्छु,’ उनले भने।

श्रेष्ठका १८ बुँदे कार्ययोजना, पुरा एउटा मात्रै 

गत २०७३ कार्तिकमा एन्फा अध्यक्षमा निर्वाचित हुनुअघि श्रेष्ठले १८ बुँदे कार्ययोजना अघि सारेका थिए। तर श्रेष्ठको पहिलो कार्ययोजनामा रहेको एएफसी सोलिडारिटी कप जित्नुबाहेक अन्य प्रतिवद्धता पूरा भएको छैन। श्रेष्ठ नेतृत्वले लिग लगायतका महत्वपूर्ण प्रतिवद्धता पूरा गर्न सकेन।

अर्कोतर्फ नेतृत्व हस्तान्तरण गर्न पनि एन्फा नेतृत्व उदासिन देखिएको छ। एन्फा निर्वाचन पनि ४ पटक सरिसकेको छ। एन्फाको केन्द्रिय कार्यसमितिको पदावधि २०७४ कार्तिकमा सकिएको थियो। तर एन्फाले विधान संशोधन गर्ने निर्णय गर्दै निर्वाचन पुस १७ का लागि तोक्यो। पुस १७ मा हुने भनिएको निर्वाचन माघ ११ का लागि सारियो। त्यतिबेला पनि निर्वाचन हुन सकेन र चैत १४ का लागि अर्को मिति तोकियो। चैत १४ मा हुने निर्वाचनविरुद्ध पनि अदालतमा मुद्दा परेपछि फेरि निर्वाचन स्थगित भएको थियो।

अध्यक्षमा निर्वाचित हुँदा गरेका अधिकांश प्रतिवद्धता पूरा नगरेका श्रेष्ठका लागि अब एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचन गराउनु अन्तिम परिक्षाको रुपमा देखिएको छ। किनकी एन्फा निर्वाचन समयमै नगर्दा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) रुस्ट छ। फिफाले समयमै निर्वाचन नगराए एन्फालाई निलम्बन गर्नसक्ने चेतावनी समेत दिइसकेको छ। पछिल्लो पटक एसियाली फुटबल महासंघ (एएफसी)ले पनि निर्वाचन समितिमार्फत निकट भविष्यमा निर्वाचनको मिति तोक्न पत्र पठाएको थियो।

अन्तिम परीक्षा एन्फा निर्वाचन
एन्फा निर्वाचनले नेपाली फुटबलको भविष्य अन्योलतर्फ धकेलिरहेको बेला अब समाधान गर्ने अन्तिम विकल्प नेतृत्वकै हातमा छ। ‘चार दशक नेपाली फुटबलमा बिताएकाले फुटबलको राम्रो होस् भन्ने चाहान्छु। त्यसका लागि पहल गरिरहेको छु। भन्नलाई सजिलो छ तर केहि अवरोध आएकोले काम गर्न गाह्रो भएको हो। त्यसैले अब अवरोधविनाको निर्वाचन गराउन केन्द्रीत छु,’ अध्यक्ष श्रेष्ठले भने।

Ncell 2
Ncell 2
nimb
nimb

फिफाको कारबाहीबाट जोगिन र नेपाली फुटबललाई नयाँ गति दिन निर्वाचन अन्तिम परीक्षाको रुपमा अघि देखिएको छ। समयमै निर्वाचन भए एन्फा नेतृत्व पास हुने तर निर्वाचन नभए पुरै नेपाली फुटबल अन्योलतातर्फ धकेलिनेछ। श्रेष्ठ एन्फा निर्वाचनलाई आफ्नो परीक्षा भएको स्विकार गर्छन्। ‘कापी पनि नदिने कलम पनि नदिने अनि परीक्षामा लेख् भनेर कसरी लेख्न सकिन्छ। मैले भन्न खोजेको साथीहरुले निर्वाचनको लागि वातावरण बनाउन सहयोग गर्नुपर्यो,’ श्रेष्ठले भने।

चुनावी दाैडमा शेर्पा र कुँवर

आगामी निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवरबीच प्रतिस्पर्धा हुँदैछ।

शेर्पाले नेपाली फुटबलमा देखिँदै आएको विसंगतिविरुद्ध आवाज उठाउँदै आएका छन्। उनैले चलाएको ‘सेभ नेपाली फुटबल’ अभियानमार्फत एन्फामा दुई दशक नेतृत्व गरेका गणेश थापा भ्रष्टचारको आरोपमा दोषी ठहर भई १० वर्ष फुटबलबाट प्रतिबन्धमा परेका हुन्।

Xtrem

Xtrem

शेर्पासँग अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका कुँवरलाई गणेश थापाको समर्थन रहेको छ। प्रतिबन्धका कारण प्रत्यक्ष रुपमा समर्थन जुटाउन नमिले पनि थापाले अप्रत्यक्ष रुपमा कुँवरका पक्षमा लबिङ गरिरहेका छन्।

शेर्पालाई भने एन्फाका पूर्व सिइओ तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र राष्ट्रिय टिमका पूर्वप्रशिक्षक कृष्ण थापाले समर्थन गरेका छन्। शेर्पालाई एन्फाका उपाध्यक्षहरु किशोर राई, विजयनारायण मानन्धर र वीरबहादुर खड्काको पनि साथ छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्