• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

जलविद्युत लगानीकर्ताले सरकारलाई ज्ञापनपत्र बुझाउँदै घोषणा गरे चरणबद्ध आन्दोलनका कार्यक्रम

९ बुँदे माग पुरा नभए आयोजना सरकारलाई बुझाउँछौं– इप्पान
64x64
नेपाल लाइभ मंगलबार, जेठ २०, २०७७  १६:५१
1140x725

काठमाडौं- निजी क्षेत्रका जलविद्युत लगानीकर्ताहरूले सरकारले आफ्नो ९ बुँदे माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने र निजी क्षेत्रबाट प्रवर्द्धित आयोजना सरकारलाई बुझाउने घोषणा गरेका छन्। 

सरकारको अव्यवहारिक नीति र कोभिड १९ का कारण थलिएका जलविद्युत आयोजनाहरूका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कुनै राहत योजना नल्याएको जलविद्युत लगानीकर्ताहरूको गुनासो छ। यही विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सोमबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो। 

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाँईले मन्त्रिपरिषदबाट पारित भएको विद्युत ऐन र सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा निजी क्षेत्रका लगानीकर्तालाई सरकारले पूर्ण रुपमा उपेक्षा गरेको बताए।

इप्पानले माग पुरा नभए पहिलो चरणमा देशभरि निजी क्षेत्रले संचालनमा ल्याएको विद्युत उत्पादन सांकेतिक रुपमा बन्द गर्ने जनाएको छ। त्यति गर्दा पनि माग पूरा नभए क्रमिक रुपमा विद्युत उत्पादन बन्द हुने समय बढाउँदै जाने र विभिन्न चरणमा रहेका नेपाल सरकार आबद्ध र ठूला विदेशी लगानीका आयोजनाहरू बाहेक ५ सय ८० कम्पनीसँग अनुमतिपत्र रहेका आयोजनाहरू लगभग २१ हजार ६ सय १२ मेगावाटमा हालसम्म गरिएको लगानी नेपाल सरकारसँग फिर्ता मागी आयोजनाहरू नेपाल सरकारलाई फिर्ता गर्ने जनाएको छ। र त्यति गर्दा पनि माग पुरा नभएको अन्तिम अवस्थामा स्वदेशी निजी लगानीको विधिवत अन्त्य गर्नेगरी विरोधको कार्यक्रम राखेको इप्पानले जनाएको छ। 

निजी क्षेत्रबाट अहिले ९० वटा आयोजनाहरू ६ सय १८ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारणलाइनमा जोडिएका छन्। उत्पादन अनुमतिपत्र लिएर निर्माणको चरणमा ५ हजार ३ सय ३४ मेगावाट क्षमताका २ सय ४५ वटा आयोजना रहेका छन् भने सर्वेक्षण अनुमतिपत्र लिएका र अध्ययनको चरणमा रहेका १५ हजार ८ सय ६० मेगावाट क्षमताका २ सय ४५ वटा आयोजनाहरू रहेका छन्। हालसम्म निजी क्षेत्रबाट विभिन्न जलविद्युत आयोजनामा भएको लगानी र लगानीका प्रतिवद्धता ६ खर्ब रुपैयाँभन्दा बढी रहेको इपानले जनाएको छ। 

यस्ता छन ईप्पानले सरकार समक्ष राखेका बजेट केन्द्रित मागहरूः
१. मिति २०६७ चैत्र ८ गते मन्त्रिपरिषदबाट निर्णय भई २०६७ चैत्र ९ गते व्यवस्थापिका संसदबाट पारित भएको ५० लाख रुपैयाँ प्रतिमेगावाट भ्याट फिर्ता र २०७५/७६ सालसम्म संचालनमा आएको हकमा ५५ लाख प्रतिमेगावाट भ्याट फिर्ता पाउने व्यवस्था अबिलम्ब लागू गरिनुपर्ने। त्यस्तै, निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाहरूलाई प्रदान गरिने कार्यविधि २०६८ ले व्यवस्था गरेअनुसार २०७१ चैत्र मसान्तसम्म व्यापारिक उत्पादन सुरु गर्ने आयोजनालाई दिइने भनेको विद्यमान सुचिकृत दर वर्षायाममा ४ रुपैयाँ ८० पैसा  र सुख्खायाममा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट तथा ५ वर्षसम्मको लागि वार्षिक ३ प्रतिशतका दरले साधारण मूल्यवृद्धि नुसार सम्बन्धित जलविद्युत प्रवर्द्धधकहरूले आंशिक रुपमा मात्र भुक्तानी पाएको हुँदा त्यसलाई निरन्तरता दिने। 

२. जलविद्युत आयोजनाहरूलाई कोभिड –१९ ले गर्दा वित्तीय व्यवस्थापन गर्न समस्या हुने देखिएकाले नेपाल सरकारले बैंकहरूलाई कुल ऋणको कम्तिमा १५ प्रतिशत जलविद्युत क्षेत्रमा लगानी अनिवार्य गर्नुपर्ने व्यवस्थालाई लागू गर्ने।

३.  जेठ १५ गते प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरूको ऐतिहासिक बृहत पूर्ण इजलासले फैसला गरेअनुसार लकडाउन र लकडाउनले असर गरेको अवधिलाई शून्य समय मानेकाले सोही बमोजिम निर्माणको चरण र उत्पादनमा रहेका आयोजनाहरूलाई उक्त अवधिको बैंकबाट हालसम्म भएको लगानीको ब्याज मिनाहा गर्नुपर्ने। 

nimb
nimb
Ncell 2
Ncell 2

४. कोभिड १९ का कारणले वित्तीय व्यवस्थापन गर्न नसकेका, समयमा व्यापारिक उत्पादन गर्न नसकेका, अध्ययनको क्रममा रहेका वा वातावरण अध्ययनमा रोकिएका आयोजनाहरूको कम्तीमा दुई वर्ष निःशुल्क म्याद थप गरिदिनुपर्ने।

५. विगतका आर्थिक विधेयकमा जलविद्युत निर्माणमा प्रयोग हुने सामग्रीहरू पेनस्टक पाइप र स्टील पातामा भएको भन्सार छुटको व्यवस्थालाई आर्थिक विधेयक २०७७ मा भंसार महशुल ५ प्रतिशत र भ्याट १३ प्रतिशत लाग्ने व्यवस्थाले उक्त वस्तुमा लागत १८ प्रतिशत बढ्ने भएकोले दुवैमा साविक १ प्रतिशतमात्र भन्सार महशुल लगाउनुपर्ने।

६. नेपाल सरकारले लिएको १० वर्षभित्रमा १५ हजार मेगावाट उत्पादन लक्ष्य प्राप्त नहुन्जेलसम्म आयकर छुटको व्यवस्था यथावत कायम राख्नुपर्ने।

७. १० वर्षमा १५ हजार मेगावाट उत्पादनको लक्ष्य प्राप्त नहुन्जेल आयश्रोत सम्बन्धमा आयकर ऐन २०५८ को दफा ११ ख बमोजिम व्यवस्था गरिनुपर्ने। 

८. रुग्ण आयोजनाको समस्या समाधानका लागि समिति मार्फत पेश भएका सुझाव अनुरुप शीघ्र आवश्यक व्यवस्था गरी लगानीकर्ताहरूको लगानी सुरक्षित गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने।

९. नेपाल सरकारले ऊर्जा खपत बढाई नेपालमा उत्पादित ऊर्जाबाट आत्मनिर्भर हुने नीति लिएकोमा हालको बजेटमा ऊर्जा खपतका मुख्य दुई स्रोत विद्युतीय चुलो र सवारी साधनमा भन्सार दर बढाएकाले आन्तरिक खपतमा ह्रास आउने र बाह्य निर्यातको निजी क्षेत्रसहितको विद्युत व्यापार नीति स्पष्ट नभएकाले समग्र ऊर्जा क्षेत्रमा बजारको अभाव पर्ने भएकाले निजी क्षेत्र समावेशी विद्युत व्यापार नीति निर्माण गर्ने।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका
रमेश लेखकलाई २ दिन म्याद थप
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका बिहीबार, चैत १९, २०८२
रमेश लेखकलाई २ दिन म्याद थप बिहीबार, चैत १९, २०८२
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने बिहीबार, चैत १९, २०८२
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति बिहीबार, चैत १९, २०८२
आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्