काठमाडौं– प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूसहित ४४ जना कर्मचारीको सरुवा गरिएको छ।
गृह मन्त्रालयले सहसचिव, उपसचिव तथा सिडिओहरुको सरुवा गरेको हो।
सरुवा सूचीअनुसार पाल्पाको सिडिओमा रमेश न्यौपानेको सरुवा भएको छ। हिरालाल रेग्मीलाई सुर्खेतको सिडिओ बनाएर पठाइएको छ।
यस्तो छ सरुवा सूचीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।