• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एक वर्षअघि नेपालविरुद्ध शतक प्रहार गरेका इमाम पाकिस्तानको टेस्ट टिममा

64x64
नेपाल लाइभ आइतबार, वैशाख २, २०७५  १०:१२
1140x725

काठमाडौं– एक वर्षअघि बंगलादेशको कक्स बजारमा नेपालको राष्ट्रिय क्रिकेट टोली एसिसी इमर्जिङ टिम कपअन्तर्गत पाकिस्तानको यू–२३ टोली विरूद्ध मैदानमा उत्रिएको थियो। शेख कमाल अन्तर्राष्ट्रिय मैदानमा भएको यो खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ८० रन बनायो।

जवाफमा राम्रो बलिङ गरेको नेपाल विरूद्ध पाकिस्तानका एउटै ब्याट्सम्यान काफी भए। उनले एक्लैले अविजित १ सय ४ रन बनाएपछि नेपाल ४५ दशमलब १ ओभरमा ६ विकेटले पराजित भयो।नेपाललाई सहजै पराजयन्मुख गराउने यी ब्याट्सम्यान थिए, पाकिस्तानका पूर्व स्टार ब्याट्सम्यान इन्जमाम उल हकका भतिजा इमाम। जसको राम्रो ब्याटिङका कारण पाकिस्तान इमर्जिङ टिम कपको फाइनल पुगेको थियो। 

उनै इमाम उल हक २२ वर्षको उमेरमा गत असोजमा पहिलो पटक पाकिस्तानको एकदिवसीय टिममा अटाउन सफल भएका थिए। लगत्तै उनले युएईमा भएको श्रीलंक विरुद्ध खेलमा डेब्यु गरे। डेब्यु खेलमै शतक प्रहार गर्दै इमामले आफ्नो क्षमता प्रमाणित गरे। ओपनिङ गरेका उनले सय रन प्रहार गरेपनि पाकिस्तानले श्रीलंकालाई ७ विकेटले हराएको थियो। त्यही शतकले इमामले अर्को सफलता हात पारेका छन्। उनी अहिले पाकिस्तानको टेस्ट टिममा अटाउन सफल भएका छन्। उनी इंग्ल्यान्ड र आयरल्यान्ड विरुद्धको टेस्टका लागि घोषणा गरेको पाकिस्तानको टिममा अटाएका हुन्। 

इमामले सन् २०१२ मा मलेसियामा भएको यू–१९ एसिया कपमा नेपाली युथ टोली विरूद्ध पनि खेलेका थिए । यतिबेला उनी ८ रन बनाएर सागर पुनको बलमा एलबिडब्लुको सिकार भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष भारतलाई जितेर च्याम्पियन्स ट्रफीको उपाधि जितेको पाकिस्तानी एकदिवसीय टिममा उनको चयनलाई लिएर केहीले प्रश्न उठाएका थिए। काका इन्जमाम मुख्य छनोटकर्ता भएका कारण पनि उनको विषयमा विभिन्न टीका-टिप्पणी उठ्नु जायज हो। तर, इन्जमामले आफ्नो भतिजालाई सम्बन्धका आधारमा नभई क्षमताको आधारमा टिममा स्थान दिएको प्रतिक्रिया दिएका छन्।

इमाम युथ क्रिकेटमा पाकिस्तानका चिरपरिचित नाम हुन् । उनले सन् २०१४ को युथ–१९ विश्वकपमा पाकिस्तानलाई फाइनलमा पुर्‍याउन एउटा सतक र २ पटक ८० को सहयोगले ३ सय ८२ रन बनाएका थिए। उनी त्यो विश्वकपमा पाकिस्तानबाट सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए। 

देब्रे हातका स्टाइलिस ब्याट्सम्यान इमाम इन्जमामका दाजु इसान उल–हकका छोरा हुन्।  उनले यसै वर्ष पाकिस्तानको महत्वपूर्ण मानिने कायदे आजम ट्रफीको फाइनलमा हबिब बैकबाट खेल्दै दोहोरो सतक बनाएका थिए। त्यतिबेला उनको खेल हेर्न इन्जमाम आफैं मैदानमा उपस्थित भएका थिए। 

Xtrem
Xtrem

इमामले पाकिस्तानी पत्रिकालाई केहि सयमअघि दिएको अन्तर्वार्तामा काका छनोट समितिमा भएकाले आफूलाई सधैं राम्रो खेल्ने दबाव रहने गरेको प्रतिक्रिया दिएका थिए। उनलाई पाकिस्तानका उदीयमान ब्याट्सम्यानको रुपमा हेरिएको छ। इमाम सानो छँदा आफ्ना काका इन्जमाम जस्तै मोटो थिए। क्रिकेटभन्दा ब्याडमिन्टन खेल्न सौख राख्ने इमामको क्रिकेट यात्रा २०१० देखि सुरु भएको हो। उनी आफ्नो स्कुलको ब्याडमिन्टन च्याम्पियन पनि हुन्। 

‘काका (इन्जमाम) मलाई तेरो खुट्टा छिटो छ भन्नुहुन्छ’, पाकिस्तानी अखबारलाई केही समयअगाडि इमामले दिएको अन्तर्वार्तामा भनेका छन्। 

सन् २०१२ मा मलेसियामा भएको युथ–१९ एसिया कपमा डेब्यु गर्ने क्रममा भारत विरुद्ध उनले पहिलो खेलमै ८८ रन बनाएका थिए । यसपछि उनको ब्याटिङको चर्चा चलेको थियो। त्यो प्रतियोगिताको ७ खेलमा उनले ४ वटा अर्धसतक बनाएका थिए। 

इमामको सपना छ, आफ्नो काका इन्जमामले सन् १९९२ को विश्वकप पाकिस्तानलाई दिलाउन जुन स्तरको ब्याटिङ गरेका थिए, त्यसलाई निरन्तरता दिने। 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्