काठमाडौं- आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै हवाई भाडा सस्तिने भएको छ।
सरकारले आन्तरिक हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करमा छुट घोषणा गरेको छ। योसँगै हवाई भाडा घट्ने भएको हो।
पूर्वाधार करबापत नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।