काठमाडौं- सरकारले दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने उद्घोष गरेको छ।
संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्।
यसका लागि उनले आवश्यक बजेट व्यवस्था गरेको समेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।