काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि माध्यमिक शिक्षाभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय राख्ने भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७७/०७८ बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।