काठमाडौं– सरकारले कोभिड-१९ का कारण प्रभाव परेको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले यस्तो जनाकारी दिएका छन्। साथै पर्यटन विकासका लागि हिल स्टेशन निर्माणसमेत गर्न बजेटरी व्यवस्था भएको मन्त्री खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।