काठमाडौं- सरकारले आर्थिक २०७७/०७८ को बजेट मार्फत नेपाली वायुसेवा कम्पनीहरुले तिर्नु पर्ने रकममा छुट दिने घोषणा गरेको छ।
सरकारले पार्किङ, उडान योग्य प्रमाण पत्र दस्तुर लगायतको शिर्षकका तिुर्न पर्ने शूल्क लकडाउन अवधि भरका लागि छुट दिने बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले बजेटमा समावेश गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।