• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

संकटको समयमा कसरी हुन्छ क्रिकेट?

64x64
नेपाल लाइभ आइतबार, जेठ ११, २०७७  १३:५६
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को माहामारीबाट बाहिर निस्कन र सामान्य जीवनमा फर्कन खेल गतिविधिहरु पनि सुरु हुन थालेका छन्। यसैले अहिलेको परिस्थितिमा क्रिकेट सुरु गर्दा पालन गर्नुपर्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले केही नियम बनाएको छ। 

संकटको समयबाट अगाडि बढ्दै गर्दा विभिन्न घरेलु क्रिकेटदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलसम्म कसरी खेलाउन सकिन्छ भन्नेबारेमा आइसिसीको चिकित्सकीय सल्लाहकार समितिले केही नियमहरु बनाएको हो। 

उक्त निमयहरुले खेल कहिले सुरु गर्न सकिन्छ भन्नेबारे केही नबताए पनि खेल सुरु हुँदा कसरी गर्ने भन्ने खाँका कोरेको छ। आइसिसीले आफूसम्बद्ध सबै देशहरुलाई उक्त निमयको पालना गर्नसमेत भनेको छ। 

जसमा खेलाडी र अफिसियललाई मैदान र मैदानबाहिर पनि शारीरिक दुरी बनाउन आग्रह गरिएको छ। यसअघि जस्तो खेलाडीले आफ्ना स्वेटर, क्याप टोपी, चस्मा जस्ता बस्तुहरु अम्पायरलाई बोक्न दिन पाउने छैनन्। खेलाडीले बल छोएपछि सेनिटाइजरले हात सफा गर्नुपर्नेछ। अम्पायरले हरसमय ग्लोब्स लगाएर नै बस्नुपर्नेछ। 

खेलको दौरान मात्र होइन अभ्यासका बेलामा पनि यी नियमहरुको पालना गर्नुपर्नेछ। त्यसका साथै ‘सेलिब्रेसन’का समयमा पनि शारीरिक दुरी बनाउन भनिएको छ। खेलाडीहरुले पानीका बोतल, रुमाल या यस्ता अरु कुनै पनि बस्तु एकअर्काले मिलेर प्रयोग गर्न पाउने छैनन्। 
विशेष गरी बलमार्फत नै भाइरसको संक्रमण हुन सक्ने हुँदा बल आफूसँग भएको समयमा पूरा सावधानी अपनाउन र बललाई अनावश्यक रुपमा ‘ह्यान्डल’ नगर्न समेत भनिएको छ। बल छोएको समयमा आँखा, मुख र नाकमा हात नलग्न भनिएको छ। बल छोएपछि सेनिटाइजर लगाउन अनिवार्य गरिएको छ। 

खेलको दौरान मैदानमा हुने सबैको पहिले नै कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिने बताइएको छ। यदि कसैमा खतरा देखिएमा आइसोलेसनमा बस्नुपर्ने बताइएको छ। खेलाडीसँगसँगै विशेष गरी अम्पायर र अन्य पदाधिकारीले पनि यी सबै नियमको पालना गर्नुपर्ने आइसिसीले जनाएको छ।

यी केही आइसिसीले पालन गर्नुपर्ने नियममा राखेका महत्वपूर्ण विषयहरु हुन्। जसलाई कुनै पनि देशमा क्रिकेट हुँदा उक्त देशको सरकारले भनेका नियमका साथै यी निमयहरु पालना गर्नुपर्ने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अभ्यासका दौरानमा पनि खेलाडीहरुलाई धेरै समय अभ्यासमा नबिताउन भनिएको छ। विशेष गरी बलरहरुका लागि कामको चाप पर्ने हुँदा उनीहरुले निश्चित समयका लागि मात्र अभ्यास गर्नुपर्ने बताइएको छ। 

विशेष गरी लामो समय खेलबाहिर रहेकाले एक्कासी अभ्यासमा फर्कंदा बलरको हड्डीमा समस्या आउन सक्ने खतरा रहेको समेत बताइएको छ। यसैले खेलका लागि जाँदा अतिरिक्त खेलाडीको संख्या बढाउन पनि भनिएको छ। खेलमा जानुअघि बलरका लागि टेस्ट क्रिकेटका लागि आठदेखि १२ हप्ता, एकदिवसीयका लागि ६ हप्ता र टी २० का लागि पाँचदेखि ६ हप्ता अभ्यास गर्नुपर्ने बताइएको छ। 

गएको बिहिबारदेखि इंग्ल्याण्डले क्रिकेट अभ्याससमेत सुरु गरिसकेको छ। जसमा १८ जना बलर सामेल छन्। वेस्ट इन्डिजसँगको तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्याण्डले अब कम्तिमा सात हप्ता अभ्यास गर्नेछ। सिरिज जुलाई ८ मा सुरु गर्ने गरी तयारी भइरहेको छ। अहिले श्रीलंकाले पनि अभ्यासको तयारी सुरु गरिसकेको छ। 

Xtrem

Xtrem

आइसिसीले यस्ता नियमहरु ल्याए पनि खेलाडी नै भने यो अप्ठ्यारो परिस्थितिमा कसरी खेल्न सकिन्छ भन्नेमा विश्वस्त छैनन्। बंगलादेशका अनुभवी क्रिकेटर सकिब अल हसनले सार्वजनिक रुपमा नै अप्ठ्यारो समयका कसरी सुरक्षित रुपमा खेल्ने भनेर प्रश्न उठाएका छन्। 

‘अहिले सुनिएअनुसार कोरोना भाइरस १२ फिटको दुरीसम्म सर्न सक्छ, त्यसो हो भने दुई ब्याट्सम्यानले ओभरको बीचमा कुराकानी गर्न नहुने हो? उनीहरु आफ्नै क्रिजपट्टी बसिरहनु पर्ने हो? स्पीन बलिङमा पनि विकेटकिपर विकेटको नजिकै बस्नु नहुने हो? फिल्डरहरु नजिकै बस्नुपर्ने अवस्थामा के गर्ने? कतिपय विषयहरु छलफल गर्न बाँकी नै छ’ सकिबले भनेका छन्। 

सकिबले हरेक विषयमा विश्वस्त नभई आइसिसीले खेल गर्ने अनुमति दिन पनि नहुने बताएका छन्। ‘मलाई लाग्छ सबै कुरामा यकिन नभइ आइसिसीले खेल गर्ने अनुमित दिने छैन। अवस्था जेसुकै होस् पहिले त जीवन नै आउँछ, त्यसैले मलाई लाग्छ स्वास्थ्य सुरक्षाका सबै कुरामा विचार गरिने छ’ उनले भनेका छन्। 

अहिले क्रिकेटबाट एक वर्षको प्रतिबन्धमा रहेका सकिबले आफू मैदान फर्कन पाउने दिन गनेर बसिरहेको पनि बताएका छन्। 
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना आइतबार, असोज १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज १८, २०८३
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्