• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोना संकटपछि बैंकहरूले ऋणको पुनर्मूल्यांकन गर्नुपर्छ : गभर्नर

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ९, २०७७  १७:५६
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको महामारीपछि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋण तथा धितोको पुनर्मूल्यांकन गर्नुपर्ने बताएका छन्। कोरोनाले जोखिम बढाएको भन्दै गभर्नर अधिकारीले सबै बैंकहरुले यसलाई पालना गर्नुपर्ने उल्लेख गरे। 

गभर्नर अधिकारीले संकटपछ व्यवसाय सुचारु गर्न असाध्यै कठिन हुने बताएका छन्। मानव जीवनसँगै सम्पूर्ण व्यवसाय प्रभावित बनेको भन्दै अधिकारीले तिनीहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बताए। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको 'रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङ : पोस्ट कोभिड १९ प्यान्डेमिक' कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै जाँदा चुनौती अझै बढेको बताए। 

अन्तर्राष्ट्रिय र आन्तरिक श्रम बजार साँघुरिँदै गएको भन्दै गभर्नर अधिकारीले यसले संकट बढाएको उल्लेख गरे। अधिकारीले अनौपचारिक क्षेत्रका ४४ लाख मानिसहरु पनि यसको प्रभावमा परिसकेको बताए। होटल र रेष्टुरेन्ट तथा समग्र पर्यटन क्षेत्रले अबको १/२ वर्ष अझै ठूलो समस्या ब्यहोर्नुपर्ने उनले उल्लेख गरे। 

अधिकारीले रेमिट्यान्स घट्न थालेको भन्दै यसले बैंक तथा वित्तीय संस्थामा तरलतादेखि बजारमा मागसम्म प्रभावित हुने उल्लेख गरे। वैदेशिक रोजगारीमा रहेकाहरु फर्कने सक्ने भएकाले यसले बेरोजगारीको समस्या अझै बढाउन सक्ने बताए। अधिकारीले रेमिट्यान्समा आएको गिरावटसँगै बाह्य क्षेत्र सन्तुलनमा समेत असर गर्ने उल्लेख गरे। 

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले बजारको अवस्था सहज बनाउन मौद्रिक उपकरण जारी गर्ने जानकारी पनि दिएका छन्। उनले बैंक दर घटाउने निर्णय भइसकेको पनि उल्लेख गरेका छन्। उनले ब्याजको पुँजीकरण, ऋण वृद्धि लगायतका सुविधा पनि दिइने उल्लेख गरे। 

कार्यक्रमको सुरुमा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रका महत्वपूर्ण पक्षहरुमा नराम्रो प्रभाव परेको बताए। कोरोनाको प्रभावसँगै कतिपय उद्योग प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको र धेरैले रोजगारी गुमाउने अवस्था आएको उल्लेख गरे। 

अर्थतन्त्रलाई बचाउन र भविष्यमा पुनरोत्थान गर्न चार्टर्ड एकाउन्टेन्टको महत्वपूर्ण भूमिका हुने उनले उल्लेख गरे। साना तथा मझौला उद्योगहरु पर्याप्त पुँजीको अभावबाट गुज्रने र त्यहाँ कार्यरत श्रमिक अझै जोखिममा पर्ने उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

इन्टरनेसनल फेडेरेसन अफ एकान्टेन्ट्स का अध्य डा इन्‌ कि जुले आफ्नो संस्थाले अडिटिङ र रिपोर्टिङको कुनै निश्चित निर्देशिका जारी नगरे पनि सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताए। उनले कोरोनाको वास्तविक प्रभावको अझै पहिचान नभएकाले यसका मापदण्डमा परिवर्तनका विषयमा पनि यकिन हुन नसक्ने उल्लेख गरे। अहिले इन्टरनेसनल एकान्टिङ स्टान्डर्डर्स बोर्डले जारी गरेको आइएफआरएस मापदण्ड कार्यान्वयनमा छ। 

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले कोरोना भाइरसको महामारीका कारण औद्योगिक र व्यावसायिक गतिविधि शिथिल भएको बताए। उनले औद्योगिक क्षेत्रलाई अहिले ठूलो सहयोगको आवश्यकता रहेको र आफ्नो क्षेत्रबाट आवश्यक सहयोग पुर्याेउन सदस्यहरुलाई तालिम दिइएको उल्लेख गरे। अहिले प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र साइबर सुक्षारमा ध्यान दिनुपर्ने बताए। 

छलफल कार्यक्रममा साफाका अध्यक्ष जिया अल मुस्तफा अवानले संङ्कटको समयमा स्रोतको व्यवस्थापन असाध्यै जटिल हुने धारणा राखेका थिए। उनले दक्षिण एसियाली क्षेत्रमा साना तथा मझौला व्यवसाय धेरै भएकाले त्यस्ता व्यवसयका लागि राम्रो परामर्शको आवश्यकता पर्ने उल्लेख गरे। 

इंग्ल्याण्ड र वेल्सक चार्टर्ड एकाउन्टेन्टकी अध्यक्ष फिओना विकिल्सनले स्वास्थ्य संकट हुँदै अहिले विश्व आर्थिक संकटमा परेको बताइन्। उनले अहिलेको महामारीमा लेखा व्यवसायलाई व्यवस्थित बनाउनका लागि मार्गदर्शन तयार गरिएको जानकारी दिएकी छन्। उनले आफ्ना सदस्यहरुलाई सहजरुपले काम गर्न र महामारीमा कसरी काम गर्ने भन्ने विषयमा सुझाव पनि दिइरहेको उल्लेख गरिन्। 

Xtrem

Xtrem

कार्यक्रममा सिए अष्ट्रेलिया एन्ड न्युजिल्याण्डका अध्यक्ष पिटर रप, सापाकी कार्यकारी निर्देशक एलाइन हङ, सिपिए अष्ट्रेलियाका सल्लाहकार राम सुब्रमनियम, आइक्याब बंगलादेशका उपाध्यक्ष सबिर अहमद, श्रीलंकाका चार्टर्ड एकाउन्टेन्ट चमारा बन्दरा तथा आइक्यानका उपाध्यक्ष मदनकृष्ण शर्माले पनि आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्