• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पहिलो त्रैमाशमा एनसेलको नाफा एक अर्ब ७६ करोड रुपैयाँ

माउ कम्पनी एक्जिएटाको नाफामा ४० प्रतिशतको गिरावट
64x64
अरुण सापकोटा बिहीबार, जेठ ८, २०७७  १६:१०
1140x725

काठमाडौं- एनसेलले सन् २०२० को पहिलो तीन महिनामा एक अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सन् २०१९ को पहिलो त्रैमासिक अवधिमा चार अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको एनसेलले जनाएको छ। 

मार्चको अन्तिमसम्ममा एनसेलले १२ अर्ब तीन करोड रुपैयाँ आम्दानी गरेको छ। यस आम्दानीमा डेटातर्फको हिस्सा २२ प्रतिशत रहेको छ। एक वर्ष अगाडिको यही अवधिमा एनसेलको जम्मा आम्दानी १३ अर्ब ५२ करोड रुपैयाँ थियो।  

एनसेलको सञ्चालन खर्च आम्दानीको ४१.७ प्रतिशत रहेको छ। सन् २०१९ को चौथो त्रैमासमा खर्च ५३.७ प्रतिशत थियो। कम्पनीको कुल सम्पत्ति तीन महिनाको अवधिमा १६ अर्ब ७९ करोड रुपैयाँले घटेको छ। पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार एनसेलको खुद सम्पत्ति ७१ अर्ब १८ करोड रुपैयाँ छ। सन् २०१९ को चौथो त्रैमासिक अवधिमा ८५ अर्ब ८४ करोड रुपैयाँ थियो। यस अवधिमा कम्पनीले पुँजीगत लाभकर भुक्तानी गरेको छ। 

२०७२ पुसमा युरोपको टेलियासोनेराले मलेसियाको एक्जियटालाई ऐनसेल १ खर्ब ४० अर्ब रुपैयाँमा बिक्री गरेको थियो। सम्पूर्ण कारोबारमध्ये एक्जियटाले ८० प्रतिशत सेयर किनेको थियो भने बाँकी २० प्रतिशत भावना सिंह श्रेष्ठले आफ्नो नाममा खरिद गरेकी थिइन्। उक्त कारोबारमा पुँजीगत लाभकर छल्न खोज्दा धेरै लामो समय लफडा भएको थियो। उक्त लफडा टुङ्गिसकेको छ। 

एनसेलले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार हाल एनसेलका एक करोड ७१ लाख ग्राहक छन्। जसमा तीन लाख १५ हजार पोस्टपेड र एक करोड ६८ लाख जना प्रिपेडका ग्राहक रहेका छन्। जम्मा ग्राहकमध्ये ४५.२ प्रतिशतले डेटाको प्रयोग गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

फोर जीको विस्तारसँगै थ्रिजी प्रयोग गर्ने ग्राहकभन्दा फोर जी प्रयोग गर्ने ग्राहकको संख्या धेरै छ। पहिलो त्रैमासिक अवधिमा थ्रिजी प्रयोग गर्ने ग्राहकको संख्या ३२ लाख ८ हजार रहेका छन् भने फोर जी प्रयोगकर्ता ३२ लाख ९० हजार छन्। गत वर्षको पहिलो त्रैमासिक अवधिमा थ्रिजीका ग्राहक २९ लाख ८५ हजार थिए। तर फोर जी प्रयोगकर्ता ९ लाख ४४ हजारमात्रै थिए। 

माउ कम्पनी एक्जिएटाको वित्तीय अवस्था
मलेसियन कम्पनी एक्जिएटा समूहको आम्दानी १.५ प्रतिशतले बढे पनि खुद नाफामा भने ४१.५ प्रतिशतले गिरावट आएको छ। कोभिड- १९ को सुरुवाती प्रभाव कम्पनीहरुको आम्दानी तथा मुनाफामा देखिन थालेको एक्जिएटाले जनाएको छ। 

यस अवधिमा सबैभन्दा धेरै प्रभाव कम्बोडिया र इन्डनेसियाको लकडाउनले पारेको छ। यसले कम्पनीको बिक्री तथा सेवा वापतको आम्दानीमा गिरावट हुन सुरु भएको एक्जिएटाको विश्लेषण छ। एक्जिएटाले नेपालको एनसेलको आम्दानीमा पनि प्रभाव पार्न थालिसकेको जनाएको छ। 

मलेसियाको सेलकमले आफ्नो उत्पादनको लन्चमा ढिलाइ गर्दा आम्दानीमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ। एनसेलको कोर मोबाइल सेवा बापतको आम्दानीमा ९.७ प्रतिशतले गिरावट आएको देखिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्न कम्पनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर खर्च गरिरहेको हुँदा पनि कम्पनीको नाफामा असर गरेको हो। कोभिड-१९ को सहयोगका लागि एक्जिएटाले १५ करोड मलेसियन रिङ्गेटको कोष बनाएको छ। लकडाउनले गर्दा सिम कार्डको नयाँ प्रयोगलाई रोकेको छ। सँगसँगै कम्पनीहरुको मार्केटिङ खर्च कम भएको देखिन्छ। 

सहायक कम्पनीमध्ये कसको कस्तो प्रस्तुति?
एक्जिएटाको सात सहायक कम्पनीमध्ये दुईवटा कम्पनीको गत वर्षको भन्दा नाफा घटेको छ। जसमा नेपालको एनसेल र श्रीलङ्काको डइलगको नाफामा गिरावट आएको हो। आम्दानीतर्फ सबैको सुधार हुँदा एनसेल एउटाको मात्रै गिरावट देखिएको छ। 
आम्दानीको अवस्था

कर पछिको नाफा 
समुहको नाफा ४०.३ प्रतिशतले घटेको छ। एक्जिएटाअन्तर्गतको इन्डोनेसियाको एक्सेल र अन्य कम्पनीको नाफा ऋणात्मक हुँदा समग्र नाफा १२ करोड १० लाख मलेसियन रिङ्गेटमा झरेको हो। गत वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनीको मुनाफा २० करोड ९० लाख मलेसियन रिङ्गेट थियो।  

कोरोना महामारीमा एक्जिएटाका सहायक कम्पनीले दिएका छुट तथा सुविधा    
मलेसियाको सेलकमले हरेक दिन बिहान ८ बजेदेखि साझ ६ बजेसम्म एक जिबीको डेटा निःशुल्क प्रदान गर्दै आएको छ। सोही अवधिका लागि ह्वाट्स एप फ्रिमा चल्ने व्यवस्था मिलाइएको छ। यस्तैगरी सम्पुर्ण सहायक कम्पनीहरु मार्फत विभिन्न निःशुल्क प्याकेट प्रदान गर्दै आएको छ। 

 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्