काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव उपचारका लागि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका छन्।
यादवलाई हृदयघात नभएको र मुटु दुखेका कारण जाँच गर्न अस्पताल पुगेको उनका सहयोगी विजय यादवले जानकारी दिए।
मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको समेत सहयोगी यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।