Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

तीन साता सुनौलीमा रोकिएर नेपाल प्रवेश पाउँदा सीमामा गुञ्जियो ‘नेपाल आमाको जय’

64x64
लिलु डुम्रे बिहीबार, जेठ १, २०७७  १६:३६
1140x725

काठमाडौं- भारतका विभिन्न स्थानबाट सुनौली नाकामा तीन सातासम्म अलपत्र परेका ५  सय १० नेपालीलाई स्वदेश भित्र्याइएको छ। रुपेन्देहीस्थित सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले उनीहरुलाई नेपाल प्रवेश गराएका हुन्।

कोरोना संक्रमण रोकथामका लागि भारतमा जारी लकडाउनकै अवधिमा उनीहरु सुनौली नाका आइपुगेका थिए। नाकामा अलपत्र पर्नेहरुमा बालबच्चा, सुत्केरी तथा बिरामी समेत रहेका छन्। 

बुधबार साँझ नेपाल प्रवेश गरेकामध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाको व्यवस्थापनमा राखिएको छ। अन्यलाई सिद्धार्थ नगरपालिकाले स्थानीय विद्यालयमा राखेको छ। तिलोत्तमा नगरपालिकाले शंकरनगरस्थित शारदा उच्च मावि र मधवलियास्थित मधवलिया माध्यमिक विद्यालयमा राखिएको छ। सिद्धार्थनगर नगरपालिकाले २ सय ७७ जनालाई लिलाराम र भैरहवा माध्यमिक विद्यालयमा राख्ने व्यवस्था गरेको छ। 

बुधबार ल्याइएकामध्ये ५ जना सुत्केरी भएको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले जानकारी गराए। बच्चा, सुत्केरी, वृद्ध र अपांङलाई प्राथमिकता दिएर प्रवेश गराइएको उनले बताए। सीमा क्षेत्रमा विपतमा परेकाहरुले स्वदेश फर्कन पाउँदा ‘नेपाल आमाको जय’ नारा लगाएका थिए। त्यो सुन्दा आँसु खसेको तितो अनुभव घिमिरेले सुनाए। 

भारतका विभिन्न क्षेत्रबाट साइकल र पैदल यात्रामार्फत सुनौली पुगेर अलपत्र परेकालाई नाकाबाट छिराइएको हो। चढेर समेत सुनौली नाकाबाट बुधबार साँझ ट्रकमा राखेर नेपाल उनीहरुलाई नेपाल ल्याइएको थियो। सुनौली नाका भएर नेपाल प्रवेश गर्नेहरुमा गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ नवलपरासी, कपिलवस्तु, रुपन्देही लगायत जिल्लाका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल आएका केही श्रमिकको साइकल समेत साथमै थियो। विद्यालयमा राखिएका उनीहरुको पिसिआर परीक्षणमा नेगेटिभ नतिजा आएपछि मात्रै घर फर्काउने घिमिरेले जानकारी गराए। नगरपालिकाले क्वारेन्टाइनका बनाएका विद्यालयहरुमा उनीहरुलाई राखिएको छ।

पिसिआर परीक्षणका लागि केन्द्रबाट किट प्राप्त नभएकाले स्वास्थ्य परीक्षण सुरु गर्न नसकिएको घिमिरेले जानकारी गराए।

नेपाल प्रवेश गरेकालाई पिसिआर परीक्षण गरी नतिजा नेगेटिभ आएकालाई घरमा पठाउने दुई नगरपालिकाले जनाएका छन्। उनले भने, ‘किट आएपछि परीक्षण हुनेछ। परीक्षण नआएसम्म नगरपालिकाको खर्चमै उहाँहरु (नेपाल आएका) लाई राखिनेछ।’ नेगेटिभ नतिजा आएकालाई उनीहरुको सम्बन्धित गाउँ/नगरपालिकासँग समन्वय गरी घर फर्काउने तयारी गरिएको छ। स्वास्थ्य परीक्षण पोजेटिभ देखिए प्रदेश सरकारले व्यवस्था गरेको आइसोलेसनमा राखिने बताइएको छ। 

Xtrem
Xtrem

सीमापारि रहेर लुकिछिपी नेपाल प्रवेश गर्दा जोखिम झनै बढ्ने डरले स्थानीय सरकारकै पहलमा उनीहरुलाई ल्याइएको घिमिरेले बताए। घिमिरेले भने, ‘लुकिछिपी गरेर दर्जनौं नेपाल प्रवेश गरिरहेका थिए। सहज रुपमा प्रवेश पाउँदा संक्रमण बढ्ने अवस्था कम हुने थियो।’

सुनौली नाकामा तीन साता बसेका अरु थप ५ बढी नेपाली रहेको बताइएको छ। सीमा नजिकका नगरपालिकाले उनीहरुको व्यवस्थापन गर्न नसक्ने भएपछि प्रवेश निषेध गरिएको छ। भारतमा रेल सञ्चालनमा आएकाले सुनौली नाकामा थपिने संख्यामा वृद्धि हुने आकलन गरिएको छ। प्रवेश पाएकाहरुको परीक्षण सकिएसँगै थप अन्यलाई ल्याउने तयारी गरिएको छ।

स्वाब परीक्षण गरी घर फर्काउन ५ दिनभन्दा बढी लाग्ने भएकाले अर्को समूहलाई त्यसपछि प्रवेश गराउने घिमिरेले बताए। जिल्ला सुरक्षा समिति रुपन्देहीको समन्वयमा स्वदेश फर्काउने गरिएको छ। दुई देशको विषय भएकाले प्रमुख जिल्ला अधिकारीले अग्रसरता लिएका छन्।

४० जना अट्ने गरी बुटवलमा बनाइएको आइसोलेसनको क्षमता पूरा भएको छ। थप संक्रमित देखिएमा भैरहवास्थित भीम अस्पतालमा आइसोलेसन वार्ड बनाइने भएको छ। प्रदेश सरकारले कोरोना अस्पतालको क्षमता बढाएर १०० बेडको बनाउने भएको छ। अस्पतालहरुले थेग्न नसके स्थानीय तहले समेत आइसोलेसन बनाउने गरी अघि बढेको घिमिरेले बताए।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्