• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

थ्रीस्टारको रफ्तार : ३ महिना, ८ फाइनल, ५ उपाधि

64x64
नेपाल लाइभ बिहीबार, चैत २९, २०७४  ०८:४४
1140x725

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को चरम लापरबाहीका कारण रुस्लान थ्रीस्टारले २०७३ कात्तिकमा एएफसी कप च्याम्पियनसिपको दोस्रो चरण खेल्ने मौका गुमाउनुपर्‍यो। त्यसपछि एन्फासँग चिढिएको थ्रीस्टारले फुटबल नखेल्ने घोषणा गर्‍यो।

एन्फाले प्रतियोगिता खेल्ने टिमको नाम एसियाली फुटबल महासंघ (एएफसी) समयसीमाभित्र नपठाइदिँदा थ्रीस्टारले सो च्याम्पियनसिप खेल्न पाएन।

एन्फाका कारण क्लबलाई अपुरणीय क्षति पुगेको बताउँदै थ्रीस्टारले उचित क्षतिपूर्ति नपाएसम्म फुटबल नखेल्ने निर्णय गरेको थियो। उसको माग थियो ६ करोड। घरेलु लिग च्याम्पियनको हैसियतले थ्रीस्टारले एएफसी क्लब च्याम्पियनसिपको मौका पाएको थियो। त्यसपछि थ्रीस्टार घरेलु फुटबलका कुनै प्रतियोगितामा सहभागी भएन।

एन्फा र क्लब पदाधिकारीबीचको लामो छलफलपछि विवाद अन्त्य भयो र सहमति अनुसार एन्फाले डेढ करोड रुपैयाँ थ्रीस्टारले दिने भयो। मंसिर १० गतेभित्र क्षतिपूर्ति बापतको रकम पाउने सम्झौता भए पनि क्लबले पूरै रकम पाइसकेको छैन।

सम्झौतापछि पुसमा धनगढीमा आयोजना भएको सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत १४ महिनापछि थ्रीस्टार फुटबलमा फर्कियो। सो प्रतियोगितामा थ्रीस्टारको उपस्थिति राम्रो हुन नसके पनि त्यसपछि लय पक्रियो। पुसयता थ्रीस्टारले ११ प्रतियोगितामा भाग लियो जसमा उसले ८ प्रतियोगिताको फाइनलमा स्थान बनायो। ८ मध्ये ५ प्रतियोगितामा च्याम्पियन बन्दै आफ्नो छवि अनुसारको प्रदर्शन गर्‍यो। 

थ्रीस्टारले सिजनको पहिलो उपाधिको रुपमा इटहरीमा आयोजना भएको मदन भण्डारी स्मृति इटहरी गोल्डकप जित्यो। लगत्तै बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिसलाई हराउँदै च्याम्पियन बनेको थ्रीस्टारले निकै रफ्तार लिइसकेको छ।

थ्रीस्टारले बुटवल तिलोत्तमा गोल्डकपको उपाधि पनि जित्यो। १५ दिन बित्न नपाउँदै बुटवलमै आयोजना भएको मदन भण्डारी गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेर सिजनको चौथो उपाधिसमेत चुम्यो। सिजनको पाँचौ उपाधिका लागि यही साता विराट गोल्डकप खेल्न विराटनगर पुगेको थ्रीस्टारले उपाधि लिएरै फर्कियो। मनाङ उपविजेतामै सीमित भयो।

Ncell 2
Ncell 2
nimb
nimb

यसबाहेक थ्रीस्टारले आहारारा गोल्डकप, सिमरा गोल्डकप र विकास रनिङ शिल्डका लागि फाइनलसम्मको यात्रा तय गर्‍यो तर उपाधि जित्न सकेन। झापा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको थ्रीस्टारको यात्रा हेटौंडामा भएको सुमन भोम्जन स्मृति गोल्डकपमा राम्रो हुन सकेन। सिजनको पहिलो प्रतियोगिता सुदूरपश्चिम गोल्डकपमा पनि थ्रीस्टार क्वार्टरफाइनलबाट बाहिरिएको थियो। 

१४ महिनापछि फुटबलमा फर्कंदा पनि राम्रो लय समाप्नुको श्रेय क्लब व्यवस्थापनलाई जाने प्रशिक्षक मेघराज केसी बताउँछन्। 'हामीले राम्रो फुटबल खेल्दाखेल्दै पनि एन्फाको लापरबाहीले ठूलो मुल्य चुकाउनुपर्‍यो,' केसीले नेपाल लाइभसँग भने, 'एन्फासँग असमझदारी राखे पनि फुटबलका लागि तयारी गरेका थियौं। हामीले सिरियल्सी फुटबल खेल्ने योजना बनाएका थियौं। त्यसकारण पनि राम्रो नजिता निस्किएको हो। क्लब व्यवस्थापन र खेलाडी धन्यवादका पात्र हुन्।' 

Xtrem

Xtrem

गएको तीन महिनामा सुदूरपश्चिमदेखि सुदुरपूर्वका जिल्लामा फुटबल प्रशिक्षक भएर पुगेका केसी क्लबको सफलतामा जति खुसी छन् त्यति दु:खी एन्फा नेतृत्वको कार्यशैलीप्रति छन्।

मोफसलका प्रतियोगिताले मात्र नेपाली फुटबलको विकास नहुने उनी बताउँछन्। 'मोफसलमा फुटबलमा प्रतियोगिता हुनु राम्रो हो। तर, यसको विकासको मेरुदण्ड लिग नै हो,' केसी तर्क गर्छन्, 'मोफसलका प्रतियोगिता भोक लागेको मान्छेलाई तत्काल पेट भर्न दिएको खाना जस्तै हो। लिग चाहिँ शरीरलाई तन्दुरुस्त राख्न पौस्टिक आहार जस्तै।' 

लिग नहुँदा नेपाली फुटबल शून्यतामा पुगेको समेत उनले दुखेसो पोखे। 'एन्फा नेतृत्वले क्यालेन्डर बनाएर काम नगर्दा नेपाली फुटबल जिरो अवस्थामा पुगेको छ,' उनको चेतावनी छ, 'बिगार्नेको पनि हद हुन्छ। हद पार गरेपछि त्यो आफै माथि खनिन्छ भन्ने कुरा एन्फा नेतृत्वले बुझ्नुपर्छ।' 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्