• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

इरफान खान : सानो सहरबाट आएर ठूलो सपनाको उडानमा

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १८:२५
1140x725

काठमाडौं– सन् १९८८ मा जब मिरा नायरको फिल्म ‘सलाम बम्बइ’ दुनियाँभरमा धुम मच्चाइरहेको थियो, तब शायद कसैको नजर दुब्लो पातलो १८–२० वर्षको ठिटोमाथि गयो होला। 

किनकि, केही सेकेन्डका लागि मात्रै पर्दामा देखिने भूमिका छ उनको‚ फिल्ममा। 

सडक किनारामा बसेर मानिसको चिठी लेख्ने भूमिका निभाएका अभिनेता इफरान खानको यस्तो संवाद थियो‚ ‘बस-बस १० लाइन भइसक्यो, अब अरु लेख्नका लागि ५० पैसा लाग्छ। आमाको ठेगाना भन।’

पहिलो पटक मानिसले इरफान खानलाई फिल्ममा देखे र भुलिदिए। तर, यो शायद कसैलाई थाहा थिएन कि यी अभिनेताले भोलि गएर भारतमा मात्रै होइन दुनियाँभरमा नाम कमाउलान्। 

इरफ़ान ख़ान, अमिताभ बच्चन

सन् १९६६ मा जयपुरमा जन्मेका इरफान खानको बालापन एउटा सानो गाउँमा बित्यो। सहर सानो थियो तर सपना  ठूलो। सानैदेखि किस्सामा रमाउने इरफानको झुकाव फिल्मतिर भयो, खासगरी नसरुद्धिन शाहको फिल्म देखेर। 

राज्यसभा टिभीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो बालापनको किस्सा सुनाउँदै उनले भनेका थिए, ‘मिथुन चक्रवर्तीको फिल्म ‘मृग्या’ आएको थियो। कसैले भन्यो तेरो अनुहार मिथुनसँग मिल्छ। बस मलाई लाग्यो कि म पनि फिल्ममा काम गर्न सक्छु। कयौं दिन म मिथुनको जस्तो  हेयरस्टायल बनाएर घमिरहेँ।’

इरफ़ान खान

Ncell 2
Ncell 2
nimb
nimb

तर, पछि आएर इरफान आफैंमा एक ‘ट्रेन्डसेटर’ बनें। 

हलिउडमा
हिन्दी सिनेमामा सबैभन्दा प्रतिभावान कलाकारको सूचीमा स्थापित भएका उनले हलिउडमा ‘लाइफ अफ पाई’, ‘द नेमसेक’,  ‘द स्लमडग मिलियनेयर’, ‘द माइटी हार्ट’, ‘द अमेजिङ स्पाइडर म्यान’ ‘जुरासिक वर्ल्ड’ जस्ता फिल्ममा अभिनय गरे। 

इरफ़ान खान

याङ्ग ली, मिरा नायरको फिल्मको फिल्मदेखि अनिस बज्मी तथा सुजित सरकारसम्म। इरफान आफैंमा प्रतिभाका खानी थिए। खासगरी शाहरुख, आमिर तथा सलमान तीन खानबाट बलिउडमा घेरिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चाहे आँखामार्फत अभिनय  गर्ने क्षमता होस्, संवाद बोल्ने सहजता, रोमान्टिक भूमिकादेखि डाँकू बन्ने उनको क्षमता नै किन नहोस्‚ यस्तो सुन्दर तालमेल निकै कम देख्न पाइन्छ। 

इरफ़ान खान

अलग-अलग भूमिका, अलग अन्दाज
सन् २०१२मा  आएको फिल्म ‘पानसिंह तमोर’का लागि खानले राष्ट्रिय पुरस्कार मिलेको थियो। ‘हैदर’ फिल्मको एक पात्रको भूमिका निभाउँदै उनी भन्छन्‚ ‘नदि पनि मैं, किनार पनि मैं, शिया पनि मैं,सुन्नी पनि मैं र पण्डित पनि।’

खानको खुबी यही थियो कि जुन भूमिकामा उनी पर्दामा देखिइरहे, फिल्म  हेर्नेहरुलाई लागिरह्यो कि योभन्दा राम्रो भूमिका कसैले पनि गर्न सक्दैनथ्यो। 

इरफान खान : द म्यान, द ड्रिमर
लन्डनमा एक पटक अन्तर्वार्ताका क्रममा उनले भनेका थिए‚ ‘जबसम्म मानिस सही/गलतको सामना गर्दैन, उसले कसरी बुझ्ला?’

‘स्लम डग मिलियनेयर’मा उनको भूमिका ठूलो भूमिका थिएन तर उनले कुनै भूमिकाले धेरै सिकाएर जाने बताएका थिए।  

अन्तर्राष्ट्रिय स्तरमा उनको कदको उचाइ कस्तो छ भन्ने असीम छबडाले लेखेको पुस्तक ‘इरफान खान : द म्यान, द ड्रीमर’मा पाउन सकिन्छ। जब इरफान सन् २०१०मा न्युर्योकको एक रेष्टुरेन्टमा थिए र नजिककै टेबलमा उनले हलिउडका कलाकार मार्क रफलोलाई देखे। 

इरफ़ान खान

इरफान एक फ्यानजस्तै गरी मिल्न चाहन्थे‚ तर ठूलो नाम भएकाले उनी डराइरहेका थिए। त्यही बेला मार्क आफैं टेबुलबाट उठेर आए र इरफानलाई भने‚ ‘मैले तपाईंको काम देखेको छु, ‘स्लमडग’मा गजबअभियन गर्नुभएको छ।’

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्