• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनमा बढ्यो बाल यौन दुराचार

64x64
नेपाल लाइभ आइतबार, वैशाख १४, २०७७  १९:१३
1140x725

एजेन्सी- इन्टरनेटको एक च्याट रुममा कसैले हेलो भनेर आफ्नो भनाइ सुरु गरे 'दुनियाभरका व्यक्ति लकडाउनमा बसेका छन्। के तिमिलाई लाग्छ कि यस्तो बेलामा पनि ‘xxx’ मा बच्चाहरु होलान्।'

ती व्यक्तिले एउटा यस्तो वेभसाइटका बारेमा कुरा गरिरहेका थिए‚ जसलाई सामान्य व्यक्तिहरुले वास्ता गर्दैनन्। इन्टरनेटमा यस्ता धेरै फोरमहरु छन्‚ जहाँ बच्चाहरुलाई लिएर यस्ता कुराकानी भइरहेका हुन्छन्। स्पेनको केन्द्रीय साइबर अपराध युनिटजस्ता निकायहरूले यस्ता गतिविधीमाथि निगरानी राखिरहेका हुन्छन्।

साइबर क्राइम युनिटकी सदस्य इन्सपेक्टर सेसिलिया क्यारियोनका भन्छिन्‚ 'पेडोफायल समूह‚ हामी उनीहरुलाई यही भनेर बोलाउने गर्छौं। उनीहरु यस्ता फोरममा आफ्नो विचार सेयर गर्छन्। आफ्नो इच्छा व्यक्त गर्छन्। अनि सल्लाह गर्छन्।'

Digital Age and Child Pornography – Legge Rhythms

यस्तो च्याट ग्रुपमा जब कसैले 'नयाँ माल छ?' भनेर सोध्छ यसको अर्थ कुनै अनलाइन फोरममा बालबालिकाको अश्लिल सामाग्री अपलोड भयो भन्ने हुन्छ।

सामान्यतया उनीहरुले बालबालिकाको अश्लिल तस्बिर र भिडियोका लागि माल शब्दको प्रयोग गर्ने गरेका हुन्छन्।
पेडोफायलको समूह

सेसिलिया कैरियोनका अनुसार यस्ता फोरमा उनीहरु बच्चासँग सम्पर्क गर्ने, उनीहरुलाई अल्मल्याउने र फकाउने गतिविधी समेत गर्छन्। बच्चाहरुलाई बिस्तारै प्रभावमा पारेर उनीहरु उनीहरुलाई अश्लिल गतिविधी गर्न उक्साउँछन् र रेकर्ड गर्छन्। र यस्ता सामग्री फोरमहरुमा राखेर आफ्ना समूदायमाझ बाँड्छन्।

कोरोना महामारी के बीच इंटरनेट पर बच्चे

nimb
nimb
Ncell 2
Ncell 2

स्पेनको प्रहरी विभागका अनुसार कोरोना भाइरस संक्रमण बढेसँगै सुरु भएको लकडाउनमा बाल यौन दुराचारीको संख्या बढेको छ। स्पेनमा यस्ता घटनाहरु बढेको र उनीहरुले बालबालिकालाई प्रभावमा पारेर यौन दुराचार र यौन शोषण गरिरहेको सेसिलियाले बताइन्।

डरलाग्दो तथ्यांक
कोरोना संक्रमणसँग लडिरहेको स्पेनमा १४ मार्चमा राष्ट्रिय आपतकाल घोषणा गरिएको थियो। बिबिसीको तथ्यांकअनुसार राष्ट्रिय संकटकालको घोषणाको ठिक तीन दिनपछि स्पेनमा १७ देखि २४ को बीचमा इन्टरनेटमा १७ हजारवटा बालबालिकासँग सम्बन्धित अश्लिल सामग्री डाउनलोड भएको थियो।

त्यसपछिको हप्तामा यो बढेर २१ हजार पुग्यो। तेस्रो हप्ता डाउनलोडको क्रम बढेर २१ हजार पुगेको छ। अहिले यसको संख्या केही घटेको त छ। तर जोखिम भने उस्तै छ।

कोरोना संक्रमणसँगै बाल यौन दुराचारीको सक्रियताबाट पिडित स्पेनमात्रै होइन। लकडाउनको अवधीमा अन्य देशहरुमा समेत यौन दुराचारीहरु बढेका छन्।

बढ्दो साइबर अपराध
अप्रिलको सुरुमा युरोपियन प्रहरी अफसर्स(युरोपोल) बाट बाल यौन दुराचारबारे एक रिपोर्ट सार्वजनिक भएको थियो। रिपोर्टमा युरोपोलका कार्यकारी निर्देशक क्याथरिन डे बालद्वारा कोरोना महामारीबाट प्रभावित देशमा सबैभन्दा धेरै इन्टरनेटरको प्रयोगबाट बालबालिकामा भइरहेको यौन शोषणका घटनाबारे चिन्ता व्यक्त गरिएको थियो।

कोरोना महामारी के बीच इंटरनेट पर बच्चे

इटालीका पोस्ट एन्ड टेलिकम प्रहरी विभागकी प्रमुख नुनजिया कियार्डी भन्छिन्‚ 'हामी सबै घरमा बसिरहेका छौं। एक अर्कासँग जोडिएका छौं। इन्टरनेटमा यति धेरै गतिविधी गर्न चाहन्छौं‚ जो वास्तविक जीवनमा गर्न सक्दैनौं। र यसमा कुनै शंका छैन कि अहिले लकडाउनको अवधीमा साइबर अपराधका घटना बढिरहेका छन्।'

चाइल्ड पोर्नोग्राफी
नुनजियाका अनुसार उनले जे तथ्यांक फेला पारेकी छन्‚ त्यसले इन्टरनेटमा अहिले बाल यौन दुराचार र बालबालिकासम्बन्धी अश्लिल सामग्रीहरु बढेका छन्।

गत वर्ष मार्च र अप्रिलमा इटालीमा चाइल्ड पोर्नोग्राफीबारे ६ वटा केस दर्ता भएको थियो। यो वर्ष बढेर एक सय ८१ पुगिसकेको छ। जुन समयमा लकडाउन लागू भएको छ त्यो बेलामा सबैभन्दा धेरै यस्ता घटना आइरहेका छन्। इटालीको प्रहरीले सन् २०२० को प्रारम्भबाट अहिलेसम्म १ लाख ८ हजार जिबी त्यस्ता अश्लिल सामग्री जफत गरिसकेको छ।

कोरोना महामारी के बीच इंटरनेट पर बच्चे

इटाली प्रहरीका अनुसार बाल यौन दुराचारीको फन्दामा पर्नेमा १० देखि १३ वर्ष उमेर समूहका बालबालिकाको संख्या धेरै छ।
अन्य देशमा बढे

विश्वका अधिकांश प्रहरीलाई बाल यौन दुराचारसम्बन्धी जानकारी अमेरिकी संस्था नेशनल सेन्टर फर मिसिङ्ग एन्ड एक्सप्लाइटेड चिल्ड्रेनले दिने गरेको छ। उनीहरुले साइबर टिपलाइनको नामबाट यस्तो सेवा दिने गरेका छन्। उनीहरुले यस्ता सामग्री र सूचना संकलनका लागि अमेरिकामा रहेका इलेक्ट्रोनिक सर्भिस प्रोभाइडर र सर्भिस प्रोभाइडरसँगै माइक्रोसफ्ट, फेसबुक, टुइटर र टिकटकजस्ता कम्पनीसँग कानुनी रुपमै जोडिएर विश्वको कुनै पनि कुनामा हुने यस्ता खालका गतिविधिमाथि निगरानी गर्ने र अलर्ट गराउने गर्छन्।

उनीहरुले यस्ता सामग्रीको समिक्षा गर्छन् र जोखिमपूर्ण अवस्था देखे सम्बन्धित देशको प्रहरीलाइ यसबारे जानकारी गराउँछन्।
सन् २०२० मा उनीहरुकोमा २० लाख बढी यस्ता गुनासा आइसकेका छन्। मार्चमा यस्ता रिपोर्ट दोब्बर भएका छन्। सो संस्थाका उपाध्यक्ष जोन शेहान यसलाई नाटकीय वृद्धि भएको प्रतिक्रिया दिएका छन्।

तीन समान विषय
बाल यौन शोषणविरुद्ध ३० वर्षदेखि अभियान चलाइरहेको गैर सरकारी संगठन इसिपिएटी इन्टरनेशनलकी कार्यकारी निर्देशक मैरी लारे लेमिनुएर बालबालिकामाथि गलत नजर लगाउनेहरुले बाध्यताको सहजै फाइदा उठाउने गरेको बताउँछिन्। कोरोना भाइरस संक्रमणसँगै सुरु भएको लकडाउनको अवधीमा बालबालिकामाथि जस्तो जोखिम देखिएको छ‚ त्यस्तो जोखिम पहिला कहिल्यै नदेखिएको उनले बताइन्।

Internet providers should do more to tackle child pornography ...

इन्सपेक्टर सेसिलिया क्यारियोन भन्छिन्‚ ‘बाल यौन दुराचारीमा तीन विषय समान देखिने गरेको छ। यस्तोमा ९९ प्रतिशत पुरुष हुने गरेका छन्। त्यसमा १३ देखि १५ वर्षसम्मदेखि अवकाशप्राप्तहरु समेत संलग्न देखिएका छन्।' यस्तोमा बेरोजगारहरु, प्रवासी र उच्चतहका अधिकारीहरु समेत हुने गरेका छन्। उनीहरु इन्टरनेटमा आफ्नो पहिचान लुकाएर सक्रिय हुने गरेका छन्। 

मुख्य समस्या
यस्ता अनलाइन प्लेटफर्ममा यस्ता सामग्री सर्भरबाट सिधै डाउनलोड गर्न मिल्नेगरी राखिएको हुँदैन। यस्ता सामग्री अन्य कम्प्युटरबाट डाउनलोड गरिन्छ‚ जहाँ यस्ता सामग्री राखिएको हुन्छ।

यस्ता सामग्री कुनै बाल यौन दुराचारीको कम्प्युटरमा राखिएको हुन्छ र लगातार बाँडिरहेको हुन्छ। त्यसैले यस्ता सामग्रीसम्म पहुँच पुर्‍याउन निक्कै कठीन हुन्छ। जब सामग्री बाल यौन दुराचारीको समूहमा भाइरल भइसकेको हुन्छ त्यसबेला ती सामग्री हटाउन कठीन हुन्छ।

लकडाउन सकिएपछि बाल यौन दुरचारसम्बन्धी गम्भीर समस्याहरु देखिने प्रहरी अधिकारीहरुको निष्कर्ष छ। त्यसैले उनीहरू अहिलेदेखि नै निक्कै चिन्तित छन् यसको नियन्त्रणलाई लिएर।

बिबिसी हिन्दीबाट साभार
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश सोमबार, भदौ १, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
प्रधानमन्त्रीले शाहले भदौ १० गते संसद बोल्ने, सांसदका प्रश्नको जवाफ दिने सोमबार, भदौ १, २०८३
सरकार पाँच वर्ष चल्नुपर्छ, कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा सोमबार, भदौ १, २०८३
स्कट कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिम रोयल्समै सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
यस्ता छन् कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका ५ निर्णय आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्