• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमा फेरिएको प्राथमिकता

ठूला पूर्वाधारको सपना भए पनि यसपटक सीप विकास, उद्यमशीलता प्रवर्द्धन र स्वास्थ्य क्षेत्र प्राथमिकतामा
64x64
सविन मिश्र बिहीबार, वैशाख ११, २०७७  १२:००
1140x725

काठमाडौं- सामान्य अवस्था हुन्थ्यो भने आगामी आर्थिक वर्ष २०७७/०७८ पन्ध्रौँ योजना कार्यान्वयनको दोस्रो वर्ष हुन्थ्यो। सरकारले चालु आर्थिक वर्षबाट दीर्घकालीन सोचसहितको योजना कार्यान्वयनमा ल्याइसकेको छ। 

पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने, फरक फरक क्षेत्रका ठूला आयोजना कार्यान्वयन गर्ने र समृद्ध नेपाल सुखी नेपालीको आधार तयार गर्ने योजनासहित योजना ल्याइएको थियो। सरकारले पाँच वर्षमा २ हजार किलोमिटर रेल, २२ सय किलोमिटर एक्सप्रेस वे बनाउनेदेखि ठूला जलविद्युत आयोजना अघि बढाउने घोषणा योजनामार्फत् गरेको छ। 

तर, अहिले अवस्था फेरिएको छ।

कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य संकटका कारण सरकारको प्राथमिकता परिवर्तन भएको छ। प्राथमिकतामात्रै होइन, सरकारको स्रोत पनि सुक्दै गएको छ। आर्थिक कृयाकलाप ठप्प हुँदा राजस्व संकलन न्यून भएको छ। वैदेशिक व्यापार ठप्पप्राय: छ। विश्वव्यापी संकट उत्पन्न हुँदा वैदेशिक सहायता परिचालनको बाटो पनि परिवर्तन हुँदैछ। 

'उच्च अंकको आर्थिक वृद्धिका लागि पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने बेलामा हामी फेरि एकपटक सामाजिक क्षेत्रतर्फ जानुपर्ने अवस्था आएको छ,' अर्थ मन्त्रालयका अधिकारीहरू भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

स्रोतको संकट परेका बेला सरकार ठूलो बजेट बनाउन सक्ने अवस्थामा छैन। पहिले तय गरिएका प्राथमिकता कम्तिमा आगामी आर्थिक वर्षका लागि परिवर्तन हुनेमा अर्थका अधिकारीहरू ढुक्क छन्। 'अबको बजेट यसअघिको जस्तो हुनेछैन,' स्रोतहरू भन्छन्, 'स्वास्थ्य क्षेत्रको सबलीकरणमा ध्यान दिनुपर्ने भएको छ, हाम्रो पहिलो प्राथमिकता नै त्यही हुनेछ।' 

कोरोना भाइरसको संक्रमण बढेसँगै स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता बढाएको छ। तर नेपालमा आधारभूत स्वास्थ्य सेवा सबै स्थानीय तहसम्म पुगिसकेको र विशेष सेवाका लागि यसपटक काम गर्ने गरी बजेट तर्जुमा हुने अर्थका अधिकारीहरू बताउँछन्। 

सरकारले १८ वटा आयोजनालाई रूपान्तरणकारी आयोजना (गेमचेन्जर प्रोजेक्ट)का रूपपमा अघि बढाउने तय गरिसकेको छ। त्यसका अलावा २२ वटा राष्ट्रिय गौरवका आयोजना पनि चालु अवस्थामा छन्। यीबाहेक संघीय सरकारको उच्च प्राथमिकतामा रहेका अन्य आयोजना पनि अघि बढाउने गरी बजेट तयार गर्नुपर्नेछ।

'यसपटक नयाँ कार्यक्रममा हाम्रो ध्यान छैन, त्यो सम्भव पनि देखिँदैन,' अर्थ मन्त्रालयका एक सहसचिवले भने, 'चालु आयोजना अघि बढाउने हो, त्यसका लागि सकेसम्म अधिकतम स्रोतको परिचालन गर्ने गरी अघि बढ्ने हो।'

राष्ट्रिय योजना आयोगले यसअघि तयार गरेको सिलिङमा राष्ट्रिय गौरवका आयोजनालाई मात्रै २ खर्ब रूपैयाँको सिलिङ तय गरेको थियो। तर अब त्यसअनुसार बजेट विनियोजन हुने संभावना कम छ। 

'सीप विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन गर्ने गरी बजेटले नीतिगत र कार्यक्रमगत व्यवस्था गर्नेछ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'निजी क्षेत्रको भूमिका फराकिलो बनाउने गरी काम गर्छौँ, रोजगारी सिर्जनामा उनीहरूको भूमिका बढाउने गरी नीति बन्छ।' 

कोरोना भाइरसका कारण उत्पन्न असामान्य परिस्थितिका कारण वैदेशिक रोजगारीमा गएका युवाहरू स्वदेश फर्कने र त्यसले बेरोजगारी सँगसँगै गरिबी बढाउन सक्ने जोखिम भएकाले त्यसलाई न्यूनीकरण गर्न नयाँ सोचसहित अघि बढ्ने तयारी भएको अर्थका अधिकारीहरू बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १२:००
  • #Budget077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्द... शनिबार, भदौ २७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र... शनिबार, भदौ २७, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्