काठमाडौं–स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको जेट विमान बिहीबार सिंगापुर प्रस्थान गरेको छ।
एयरलाइन्सका महाप्रवन्धक अनील मानन्धरका अनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा जहाज सिंगापुर प्रस्थान गरेको हो। सो जहाज आजै स्वदेश फर्किने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।