• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
NPL

चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २९, २०८३  १६:२३
1140x725

काठमाडौं– एनपीएल अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको छ । 

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १९‍.१ ओभरमा अलआउट हुँदै १२९ रनमै समेटियो । 

पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १५३ रन बनाएको थियो । 

चितवनलाई अलआउट गर्ने क्रममा कर्णालीका हुसैन तलातले सर्वाधिक ३ विकेट लिए भने मार्क वाट र पवन सर्राफले २/२ विकेट लिए । एक विकेट सोमपाल कामीको नाममा रह्यो । 

ब्याटिङमा चितवनका लागि उस्मा अमिरले अविजित सर्वाधिक २८ रनको पारी खेले । कमील मिसाराले २५, कुशल मल्लले १८, देश खनालले १४ र अशोक धामीले ११ रन बनाए । 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोडेको थियो । 

कर्णालीका लागि हुसैन तलातले अर्धशतक प्रहार गरे । ३३ बलमा दुई चौका र तीन छक्कासहित अविजित ५१ रनको पारी खेले । 

यस्तै आरिफुल इस्लामले १५ बलमा ३५ रन बनाउँदा गुल्शन झाले १८, पवन सर्राफले १५ रन बनाए । सिजनभर ब्याटिङमा चल्न नसकेका मार्क वाटले आज पनि ६ रन मात्र जोडे । आफ्नो पहिलो खेलमै ९३ रनको पारि खेलेका डेभिड मिलर पनि त्यसयताका आजको खेलसम्म चल्न सकेनन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आजको खेलमा उनले मात्र ५ रन बनाउँदा दीपक डुम्रेले ७ रन बनाए भने सोमपाल कामीले ४ रन बनाए । सचिन शर्मा शून्यमा आउट हुँदा नन्दन यादव २ रनमा अविजित रहे । 

यता बलिङमा चितवनका लागि कमलसिंह ऐरी, सलाउद्दिन खान र उस्मा मीरले २/२ विकेट लिँदा रिजन ढकाल र सिकन्दर राजाले १/१ विकेट लिए । प्लेअफमा आफूलाई बलियो बनाउनका लागि चितवनलाई जित आवश्यक छ । चितवन ७ अंकसहित चौथो स्थानमा रहेको छ भने कर्णाली प्ले अफ दौडबाट बाहिरिसकेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास !
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी
विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरुको सम्मानमा आयोजित कार्यक्रमसहितमा भाग लिएर फर्किए अर्थमन्त्री
सम्बन्धित सामग्री
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १९‍.१ ओभरमा अलआउट हुँदै १२९ रनमै समेटियो । आइतबार, कात्तिक २९, २०८३
एनपीएलको बिसौं अर्धशतक हुसैनको नाममा यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन् । उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए... आइतबार, कात्तिक २९, २०८३
हुसैन तलातको अर्धशकमा कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ८ विकेट गुमाई १५३ रन बनाएको हो । कर्णालीका लागि हुसैन तलातले अर्धशतक प्रहार गरे । ३... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! आइतबार, कात्तिक २९, २०८३
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरुको सम्मानमा आयोजित कार्यक्रमसहितमा भाग लिएर फर्किए अर्थमन्त्री आइतबार, कात्तिक २९, २०८३
स्पेसएक्सको  १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण आइतबार, कात्तिक २९, २०८३
अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको छलाङ्ग आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्