कैलाली- कैलालीको धनगढीमा रहेको त्रिनगर हाटबजारमा जमिनमा फालेको अवस्थामा केही रुपैयाँ फेला परेको छ।
हाटबजारभित्र ५ वटा ५० रुपैयाँका नोट र एउटा १०० रुपैयाँको नोट गरी जम्मा ३ सय ५० रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ। उक्त स्थानमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।