• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

रेमिट्यान्सको विकल्प साना परियोजनामार्फत् रोजगारी सिर्जना

तत्काल राहत प्याकेज नल्याए अर्थतन्त्र धरापमा
डा. डिल्लीराज खनाल मंगलबार, वैशाख ९, २०७७  ०८:२७
1140x725

नेपालका लागि रेमिट्यान्स लाइफलाइन हो। रेमिट्यान्सले समग्र व्यापार व्यवसायका साथै सरकारको राजस्वसमेत बढिरहेको छ। यसैले बैंक चलेका छन्। रियल इस्टेटदेखि लिएर सहरकेन्द्रित लगानी बढेको छ। जसको घरमा रेमिट्यान्स पुग्छ उनीहरुका परिवारको उपभोग गर्ने क्षमता बढेको छ। रेमिट्यान्सले नै नेपालको आयातलाई थेगेको छ। 

अहिलेको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ। त्यसैले यसको असर तत्कालै पर्नेछ। अझ दीर्घकालीन रूपमा पनि निकै ठूलो असर पर्न सक्ने देखिन्छ। यसले अर्थतन्त्रमा मात्रै नभएर विभिन्न क्षेत्रमा ठूलो संकट ल्याउने देखिन्छ। विदेशमा बसेकाहरू फर्किँदा एक प्रकारको दबाब देखिन्छ। यस घटनासँगै अहिलेसम्म हामी जसरी रेमिट्यान्समा भर परेका छौँ त्यसरी भर पर्न नहुने रहेछ भन्ने अवगत गराउँछ। 

कोरोनाको प्रभावले बाह्य पर्यटक आउने सम्भावना धेरै कम हुन्छ। विश्वव्यापीरूपमा मानवीय व्यवहार र सम्बन्धहरु परिवर्तन हुँदै छन्। विदेशी लगानी, विदेशी सहायतालगायतका कुराहरु फरक हिसाबले अगाडि बढ्नेछ। खासगरी सामाजिक, व्यापारिक, कूटनीतिक सबै सम्बन्धहरु नयाँ ढंगबाट तय हुनेछ। त्यही अनुरूप हामी एउटा विचित्रको परिस्थितिबाट अगाडि बढ्दै छौँ। यी सबै कुराहरुसँग रेमिट्यान्सलाई जोडेर हेर्नुपर्छ। यस परिस्थितिले अबका दिनमा नयाँ सिराबाट अगाडि बढ्नु पर्ने आवश्यकतालाई संकेत गर्दैछ। 

हाम्रा सम्भावनाका क्षेत्रहरु खासगरी साना उद्योग व्यवसायहरु साथै अन्य तुलनात्मक लाभका क्षेत्रहरुलाई अगाडि बढाउन सकिन्छ। जस्तै विदेशी पर्यटक भएनन् भने पनि आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम अगाडि बढाउन सकिन्छ। सम्भावनाका क्षेत्रहरुमा एकदमै फोकस गरेर जानुपर्छ जसका कारणले स्वयं रोजगारी वा पर रोजगारी दुइ वटैको सम्भावनालाई एकैसाथ अगाडि बढाउन सकिन्छ।

पहिलाकै हिसाबले व्यापार व्यवसाय अगाडि बढ्दैनन् त्यसैले पहिलेकै नीतिहरुले अब काम गर्दैन। यस असाधारण महासंकटको अवस्थामा असाधारण कदमहरू चाल्नुपर्छ। यस महासंकटको समयमा असाधारण तरिकाले साधारणरूपमा संबोधन गर्दै त्यहीअनुरूप कदमहरु चाल्नुपर्छ।

अहिलेको क्षतिलाई राहत दिन सरकारले बजेटसम्म कुर्नु हुँदैन। सरकारले यस्तो विषम परिस्थितिमा पनि राहत दिनै सकेन। सरकारको राहत अपुरो भयो। धेरै मानिसहरु राहतको सीमाभन्दा बाहिर भए। यसले गर्दा आज हामीले यति धेरै बिचल्ली देखिरहेका छौं। डरलाग्दो स्थिति छ। मानिसहरु भोकभोकै मर्ने अवस्था आइरहेको छ। 

राहतको प्याकेज र अर्थतन्त्रलाई उकास्ने गरि प्याकेज ल्याउनुपर्छ। अहिलेको ग्यापलाई मूल्यांकन गर्दै तत्काल राहतका प्याकेज ल्याउनुपर्छ। यसका लागि सरकारले केही गृहकार्य गरिरहेको छ। यसलाई बृहतरूपमा अगाडि बढाउनुपर्छ। 

बजेट र अहिले सरकारले गरिरहेको गृहकार्यलाई एकीकृत गरेर जानुपर्छ। केही समयपछि अलि बृहत राहत प्याकेज ल्याउने गरी अलि व्यापकरूपमा बजेटको बाटो, योजनाको बाटो र विकासको बाटोलाई फरक ढंगले लैजानु पर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

फरक ढंगले जाने त्यस्ता बाटोहरु बृहत हुनुपर्छ। तत्कालीन्, मध्यमकालीन् र दीर्घकालीन् योजनासहित अघि बढ्नुपर्छ। तत्काललाई एउटा प्याकेज ल्याएर राहत दिनैपर्छ। पहिलो कुरा मानिसलाई बचाउनु पर्‍यो। रोग भरसक नलागोस, रोग लागेमा उपचार होस। 

उपचार तथा परीक्षणका लागि हामीसँग नभएका क्षमता, भौतिक पूर्वाधारलाई कम्तिमा स्थानीय तहसम्म पुर्‍याउनु पर्छ। परीक्षण गर्ने क्षमताको विकास गरेर मास टेस्ट तथा ट्र्याकिङ गर्नुपर्छ। सबैभन्दा पहिलो प्रथामिकता कोही पनि मानिस नमरुन् भन्नेतर्फ हुनुपर्छ। हाम्रो प्राथमिकता कोरोनासँग जुध्नेतर्फ हुनैपर्छ। 

दोस्रो कुरा मानिसहरु भोक-भोकै मरेका छन्। बिचल्लीमा परेका छन्। खान पाएका छैनन्। उनीहरूका लागि काम गर्नुपर्छ। सञ्चार माध्यमबाट ठूलो दबाब आएपछि मात्रै यसो गर्नु भन्ने निर्देशन दिनु गैरजिम्मेवारी हो। 

सरकारले कमसेकम पनि न्यूनतम आवश्यकता पुरा नहुन्जेलसम्मका लागि समपुरक योजनासहित समाधानको बाटोतर्फ जानुपर्छ। यसका लागि सरकारले लगानी गर्नुपर्छ। आपूर्ति व्यवस्था नियमित हुनुर्छ। मानिसहरुले अत्यावश्यक वस्तु तथा सेवा प्राप्त गर्न सक्ने अवस्था बनाउनुपर्छ। सबैभन्दा ठूलो कुरा वस्तु तथा सेवा प्राप्त गर्नका निम्ति उनीहरूसँग शक्ति हुनुपर्छ। 

Xtrem

Xtrem

यस्ता समग्र विषयवस्तुलाई अर्थतन्त्रसँग जोड्ने योजना सरकारसँग हुनुपर्छ। त्यसका लागि सबैभन्दा धेरै ध्यान कृषिमा दिनुपर्दछ। सबैभन्दा धेरै खपत कृषि उपज हो। कृषि उत्पादनसँग जोडेर साना उद्योगकाम लागि प्रोत्साहन गर्नु पर्नेछ। जसका कारणले हाम्रा स्रोत र साधन अधिकतम प्रयोग होस्। रोजगारी प्राप्त हुने अझ स्वरोजगारीमा जान सक्ने वातावरण बनोस। त्यो प्रकारको फोकससँगै हाम्रा प्राथमिकताका आधारमा सुनिश्चित गर्नुपर्छ। 

अर्थतन्त्रलाई उकास्ने तथा केही राहात प्रदान गर्ने हिसाबमा मौद्रिक नीति तथा सरकारको नीति तथा कार्यक्रममार्फत केही राहतका लागि ‘फिस्कल स्टिमुलर’को व्यवस्था गर्नुपर्छ। केही समपूरक योजनासहित ऋण तिर्न नसकेका उद्योगी व्यवसायीलाई राहत प्रदान हुने गरी त्यस्ता कार्यक्रम ल्याउनुपर्छ। 
साना व्यवसायी तथा साना किसानहरु सबैभन्दा धेरै जोखिममा छन्। टिक्न सक्ने अवस्थामा छैनन्।

उनीहरूको व्यवसायलाई प्रमोट गर्ने गरी विशेष सुविधा उपलब्ध गराउनुपर्छ। सरकारले वित्तीय र मौद्रिक नीतिमार्फत वित्तीय उत्प्रेरणाको कार्यक्रमलाई कम्प्लिमेन्ट्रिको रूपमा मिलाएर लैजानुपर्छ। तुलनात्मक लाभका क्षेत्रलाई प्राथमिकता प्रदान गर्दै समानान्तर रूपमा मेगा प्रोजेक्टलाई अगाडि बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:२७
  • #dillirajkhanal

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्