• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिक विश्लेषकको टिप्पणी- गिरिजाप्रसादको भूत खड्ग ओलीमा प्रवेश गर्‍यो

64x64
नेपाल लाइभ सोमबार, वैशाख ८, २०७७  २२:१४
1140x725

काठमाडौं– सरकारले संकटका बेला अध्यादेशको साहारा लिएर राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी ऐन परिर्वतन गर्न खोजेपछि यसप्रति चौतर्फी प्रतिक्रियाहरु व्यक्त भइरहेका छन्। 

सोमबार बसेको मन्त्री परिषद बैठकले राजनीतक दलसम्बन्धी ऐन र संवैधानिक परिषदसम्बन्धी व्यवस्था परिवर्तन गर्न दुई अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो। सरकारको सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन्। 

तर, नेपाल लाइभले कुरा गरेका तीन राजनीतिक विश्लेषकले सरकारको यो कदमलाई  दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाले २०५१ सालबाट सुरु गरेको ‘राजनीतिक विकृति’को पुनरावृत्तिको रुपमा अर्थ्याएका छन्। 

यस्तो छ, केपी शर्मा ओली सरकारले चालेका पछिल्ला कदममाथि उनीहरुको टिप्पणीः

२२ वर्षपछि खोलो फर्कियो
हरि रोका
१२ वर्षमा खोल्यो फर्किन्छ भन्थे, २२ वर्षमा फर्कियो । गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा आफ्नो बहुमतको सरकार सहजतापूर्वक व्यवस्था गर्न सकेनन् ।  त्यसको असफलता, असहजताको पिडा छँदैथियो । २०४८ सालको संविधानले त्यो व्यहोरेको थियो । केपी ओलीले यो बेलामा बेमौसमी हिसाबले जे ल्याएर आए, यसले त्यही कुरालाई प्रतिबिम्बित गर्छ । २२ वर्षको अवधिमा त्यसको ठ्याक्कै पुनरावृत्ति भयो। 

गिरिजाप्रसादको भूत खड्ग ओलीमा प्रवेश गर्‍यो
पुरन्जन आचार्य    
प्रधानमन्त्री बेमौसमको बाटोतिर जानुभयो। अहिले संसार कोरोना भाइरससँग युद्ध गरिरहेको बेलामा शतप्रतिशत उहाँकै नेतृत्वमा सरकार चाहिएको थियो। पार्टी सचिवालयले उहाँलाई अलिकति निर्देशन दिँदै आएको थियो।

पार्टीमा आफूसँग भएको ४० प्रतिशतले  पार्टी फुटाउन नसक्ने, संसदीय दलबाट आफूले कमाण्ड गरेर पार्टी फुटाउने वातावरणतिर उहाँ जानुभयो। म एक्लै हिँड्छु भन्ने सोच हो यो। म नेपालको राजनीतिमा एक्लै हिँड्छु, तिमीहरुको, कम्युनिस्टको सचिवालय पनि मान्दिनँ भन्ने सोचाइ हो यो। तिमीहरुले जे सुकै भने पनि संसदीय दलमा मेरो बहुमत छ, पार्टी फोडेर भएपनि अघि बढ्छु भनेर करीब-करीब २०५१ सालतिरको गिरिजाप्रसादले ल्याएको अवस्थातिर उहाँ फर्किनुभयो। यो त्यसकै पुनरावृत्ति हो। 

त्यतिखेर गिरिजाको बहुमतको सरकार थियो। तर, पार्टीभित्र कृष्णप्रसाद भट्टराईको बहुमत थियो। गिरिजाप्रसाद त्यतिबेला पार्टीभित्र अल्पमतमा हुनुहुन्थ्यो‚ जसरी अहिले खड्कप्रसाद हुनुहुन्छ। संसदीय दलमा बहुमतमा गिरिजाबाबु हुनुहुन्थ्यो‚ जसरी अहिले खड्ग ओली हुनुहुन्छ। गिरिजाप्रसादको भूत खड्ग ओलीमा अहिले प्रवेश गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

फेरि ५० कै दशकमा फर्कियौं
टीका ढकाल
२०४९ मा आएको राजनीतिक दलसम्बन्धी कानुनमा पनि यही प्रावधान थियो। त्यही कानुनको प्रावधानबाट पार्टी सबै फुटे। संसदमा रहेका चार/पाँच पार्टी सबै विभाजित भए। कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टी पटक–पटक फुटे।

१२ बुँदे समझदारीमा राजनीतिक दलहरु विगतको गल्ती सच्याउन प्रतिबद्ध छन् भन्ने कुरा छ। त्यो  गल्ती भनेको दलहरु फुटे, विभाजित भए, व्यवस्थामाथि वितृष्णा आयो, भ्रष्टाचार भयो बढ्यो, ती सबै गल्तीहरु सच्याउनुपर्छ भन्ने हो। दलअरुबीच तिक्तता हुनुहुँदैन, सहमतिको राजनीति गर्नुपर्छ भन्ने एउटा मान्यता त्यसबाट विकसित भयो। यो दोस्रो जनआन्दोलनको पनि आधारभुत मान्यता हो। 

स्थिरताको सुनिश्चिता गर्न २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसक्ने प्रावधान नयाँ संविधानमा राखियो। तर, त्यहीबेलादेखि त्यसको मर्ममा त्यसमाथि प्रहार भइरहेको छ। 

गिरिजाप्रसाद कोइरालाले अन्तरिम संविधानमा भएको सहमतीय राजनीतिको व्यवस्था नउल्टाइकन माओवादीलाई सत्ता नै सुम्पिएनन्। त्यतिबेला देखि नै सुरु भएको जनआन्दोलनको भावनालाई उल्ट्याउने काम आज जारी गरिएको दुईटा अध्योदशले पुरा गर्‍यो। त्यो उल्ट्याउने काम गिरिजाले सुरु गरेका थिए, त्यो प्रक्रिया आज आएर पुरा भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एउटा, राजनीतिक दल विभाजनसम्बन्धी कानुनमा ५० कै दशकमा फर्कियौं। अर्काे, सहमतीय राजनीति नभए पनि हुने भयो।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ?
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा
सम्बन्धित सामग्री
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे । आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! प्रहरी हिरासतमा रहेका इनमको मोबाइल प्रहरी अनुसन्धानकै क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको घरमा लगिएको र इनमसँगको कन्भर्सेसन... आइतबार, कात्तिक २९, २०८३
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी सरकारले नागरिकको विश्वास गुमाउँदै गएको उनले बताए । आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा आइतबार, कात्तिक २९, २०८३
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ? आइतबार, कात्तिक २९, २०८३
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! आइतबार, कात्तिक २९, २०८३
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्