• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर : मुर्दाको सहर बनेको ल्याटिन अमेरिकी देश, जहाँ लासले भरिए सडक र एम्वुलेन्स

64x64
नेपाल लाइभ सोमबार, वैशाख ८, २०७७  १३:१६
1140x725

एजेन्सी–ईक्वेडरको ग्वायास क्षेत्र कोभिड १९ महामारीबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र हो।

जब सरकारी तथ्यांकमा कोभिड १९ को महामारीबाट निधन हुनेहरूका बारेमा छानबिन भइरहेको थियो, त्यतिबेला एउटा कठोर वास्तविकता सार्वजनिक भयो। 

ग्वायासमा अप्रिलको पहिलो दुई सातामा ६ हजार ७ सय मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको थियो। यो वास्तविकता सरकारी तथ्यांकभन्दा हजारौं गुणा धेरै थियो। तथ्यांकमै भन्नुपर्दा सरकारले सार्वजनिक गरेभन्दा ५ हजार बढी थियो। सरकारी तथ्यांकमा अहिले पनि कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ४ सय ५६ छ। एक हजार मानिस उपचारपछि घर फर्केको सरकारले दाबी गर्दै आएको छ। 

तर यही वास्तविकताका कारण ग्वायास इक्वेडरको मात्र नभएर पूरै ल्याटिन अमेरिकी महादेशकै सबैभन्दा बढी कोरोनाप्रभावित क्षेत्र हुन पुगेको छ। 
र, यो कोरोनाबाट हुने मृत्युमात्र थिए, महामारीका कारण स्वास्थ्य सेवा ठप्प भयो। अरु रोग लाग्नेले आवश्यक उपचार पाएनन्। 

ग्वायाक्वील : मुर्दाको सहर 

इक्वेडरको सबैभन्दा ठूलो सहर ग्वायास क्षेत्रको राजधानी ग्वायाक्वीलको शवगृहमा काम गर्ने केटी मेजिया भन्छिन्, ‘हामीले कार, एम्बुलेन्स, घर,सडकमा लास देख्यौं ।’

लास नै लासहरुको सहर देखिएको उनको अनुभव छ । 

‘अस्पतालमा बेड थिएनन्, यसैले बिरामीलाई भर्ना लिइन्, यदि निजी क्लिनिकमा जानलाई पैसा थिएन,’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

२५ लाख जनसंख्या रहेको सहरमा कोरोना भाइरसको असर यसरी पर्‍यो कि सहरमा शवगृहहरु भरिए। शवगृहका कर्मचारी संक्रमणको डरले आत्तिइरहेका छन् । यही कारण धेरै शवगृह अहिले बन्द गरिएका छन् ।

मृतकका निराश र लाचार आफन्तहरूले यतिबेला घरभन्दा बाहिर शव छाडेर हिँडिरहेका छन् । केही शव धेरै दिनदेखि सडकमै  वेवारिसे छन्। ग्वायाक्वीलमा चिहान पनि पाउन पाउन मुस्किल भएको छ। यसैले अन्तिम संस्कारका लागि अर्को सहरमा लगिएको छ।

शव गाड्न आवश्यक पर्ने औजारको अभावमा अन्तिम संस्कार पनि ढिला भइरहेको छ । स्थानीय जेलमा रहेका कैदीबन्दीहरूलाई काठको ताबूत बनाउने काममा खटाइएको छ।

Xtrem

Xtrem

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले आफ्नो देशको स्वास्थ्य संयन्त्र असफल भएको स्वीकार गरेका छन । १६ अप्रिलसम्म इक्वेडरमा कोरोनाका कारण जम्मा ४ सय मानिसको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ। यो अवस्थासम्म उनले कोरोना सरकारी नियन्त्रणमै रहेको बताउँदै आएका थिए । 

तर जब भाइरसको संक्रमण नियन्त्रणका लागि बनाइएको संयुक्त कार्यदलले सबै तथ्यांकको छानबिन गर्‍यो, त्यतिबेला निकै डरलाग्दो तस्बिर सार्वजनिक भयो। सुरक्षा सामग्री तथा स्वास्थ्य उपकरण अभाव र देशको स्वास्थ्य व्यवस्था नै  विफल भएको पत्ता सरकारले पायो । 


‘गृह विभाग, शव गृह, सिभिल रजिष्ट्रर र हाम्रो टिमलाई जो तथ्यांक प्राप्त भयो, त्यो सबै जोडेर हेर्दा अप्रिलको पहिलो १५ दिनमा ग्वायासमा ६ हजार ७ सय ३ जनाले ज्यान गुमाईसकेका थिए,’ कार्यदलका प्रमुख जर्ज बाटेडले भने, ‘यहाँ हरेक महिना दुई हजार मानिस मर्न थाले, यस कारण हामीसँग मृत्युको तथ्यांक सामान्य रुपमा ५ हजार ७ सयभन्दा बढी भयो। ’ 

उनले ग्वायासमा भएको सबै मृत्यु कोरोनासँग सम्बद्ध भने नभएको दाबी गरे। यो अवधिमा केही मानिस हृदयाघातबाट मरे भने केही अन्यले स्वास्थ्य समस्या भएका मानिसहरु अस्पतालमा उपचार हुन नपाएर ज्यान गुमाएको बाटेडले बताए। ग्वायासको  जुन  तस्विर बाहिर आएको छ, यसले ल्याटिन अमेरिकी अन्य देशको अवस्था के होला भन्ने प्रश्न उठिरहेको छ । अनि त्यस्ता देश जहाँ स्वास्थ्य सुविधाको अवस्था नराम्रो छ, उनीहरुको के स्थिति होला ? युरोपको सर्वाधिक प्रभावित देश स्पेनले जुन तथ्यांक सार्वजनिक गरेको छ, त्यसले विरोधाभास पनि जन्माएको छ।  

‘इक्वेडरमा सरकारी स्वास्थ्य सेवाको सुविधा निकै कमजोर छ,’ ग्वायाक्वील सहरमा चिकित्सक रहेका  कार्लोस मावयिनले भने, ‘सरकारको यही कमजोरीका कारण अहिले कोरोना भाइरसले महामारीको रुप लिएको छ ।’ 

विरामीको बढ्दो संख्याले इक्वेडरको कमजोर स्वास्थ्य सुविधालाई पूर्ण रुपमा धराशायी बनाएको उनको वुझाइ छ। महामारी फैलन नदिन इक्वेडरले रातको कफर््यु अझ वढाएको छ भने जनतासँग कोरोना परीक्षणको दायरालाई बढाउने वाचा गरेको छ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १३:१६
  • #Novel Corona Virus
  • #equador

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा आइतबार, असोज २५, २०८३
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्