• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाका नाममा विश्वभर बढ्यो साइबर अपराध, दैनिक १० करोड ‘फिसिङ इमेल’ ब्लक गर्दै गुगल

64x64
नेपाल लाइभ सोमबार, वैशाख ८, २०७७  १०:१६
1140x725

एजेन्सी–कोरोना भाइरसका महामारीका कारण विश्वभर ‘फिसिङ अट्याक’ बढिरहेको छ। इन्टरनेट जायन्ट कम्पनी गुगलका अनुसार इन्टरनेटमा सहज रुपमा फसाउन सकिने शिकारको खोजीमा रहेकाहरुले हरेक दिन कोभिड १९ बारे १ करोड ८० लाख इमेल पठाइरहेका छन्। 

‘फिसिङ अट्याक’ इन्टरनेट जालसाजीको यस्तो तरिका हो, जसमा साइबर अपराधीहरुले इमेलमार्फत् प्रयोगकर्ताहरुलाई अनेक लोभ देखाउँदै उनीहरुको क्रेडिट कार्ड डिटेल, पासवर्डजस्ता निजी जानकारी प्राप्त गर्ने कोसिस गरिरहेका हुन्छन्। गुगलले हरेक दिन यस्ता १० करोड फिसिङ इमेल ब्लक गरिरहेको जनाएको छ। यस्ता इमेलमा हरेक पाँचौं इमेल कोरोना भाइरससँग सम्बन्धित हुने गरेका छन्। 

कोरोना भाइरस फिसिङ अट्याकको सबैभन्दा ठूलो विषय बनेको गुगलको दाबी छ। विश्वभर  २ अर्ब मानिस गुगलको इमेल प्रयोग गर्ने गर्छन्। 

फिसिङ इमेल 

साइबर ठगहरुले जिमेल प्रयोगकर्ताालई कयौं प्रकारका  इमेलहरु पठाइरहेका छन्, जसमा विश्व स्वास्थ्य संगठनजस्ता संस्थाहरुको नामबाट पनि पठाइएका छन्। प्रयोगकर्तालाई कुनै सफ्टवेयर डाउनलोड गर्न उक्साउनु या त्यही बहानामा रकम माग्ने प्रयास उनीहरुले गर्ने गरेका छन्। 

साइवर अपराधीले आजकाल सरकारी संस्थाका नाममा पनि फाइदा उठाउने प्रयास गरिरहेका छन्। गुगलले आफ्नो आर्टिफिसियल इन्टेलेजिन्स मेशिनले यस्ता ९९।९ प्रतिशत इमेल ब्लक गर्न सक्षम रहेको दाबी गरेको छ। साइबर सुरक्षासँग जोडिएका कम्पनीहरुले पनि कोरोना भाइरससम्बन्धी यस्ता ‘फिसिङ इमेल’माथि निगरानी राखिरहेका छन्। 

साइबर सुरक्षा कम्पनी ‘बार्राकुडा’का अनुसार कोरोना महामारीका बेला ठगीको योजना राखेर इमेल पठाउने क्रममा ६६७ प्रतिशतले वृद्धि भएको छ। यस्ता साइबर अपराधीहरु फेक इमेल  र एसएमएस पठाइरहेका छन्। यस्ता इमेलहरुमा बेलायती सरकार, विश्व स्वास्थ्य संगठन, सेन्टर फर डिजिज कन्ट्रोल र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पनि  फेक इमेल पठाएको पाइएको छ।  साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्म यो पछिल्ला दिनहरुमा सामान्य झै भएको बताउँछन्। ‘उनीहरुले हाम्रो भावनालाई दोहन गर्ने उद्देश्य राखेर इमेल पठाउने गरेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा केही पनि नसोची हतारमा उनीहरुले भनेअनुसार उनीहरुले भनेअनुसार गर्छाैं।’

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले कोरोना भाइरसको विषय भावनात्मक भएको छ। साइबर अपराधीले यही कुरालाई ख्याल गरेर निशाना बनाइरहेको उनको अनुभव छ। त्यसरी पठाइएको लिंक प्रयोगकर्ताले क्लिक गर्ने सम्भावना धेरै हुन्छ र उनीहरु भावनामा बगेर ठगहरुले जे भन्छन्, त्यही गर्छन्,’ उनले भने। 

फर्जी वेबसाइट्स र स्मार्टफोन एप्स 

शोधकर्ताका अनुसार कोरोना भाइरसबारेमा जानकारी दिने नाममा फर्जी वेबसाइट्सहरु निर्माण भएका छन् र स्मार्टफोन एप्सहरु पनि अस्तित्वमा देखिएका छन्। यस्तै गलत नियत राखेर निर्माण भएको एक एन्ड्रोइड एपको दावी थियो–उनले कोरोना भाइरसको प्रसारलाई ट्र्याक गर्न मद्दत गर्दछ। यसरी यो ऐप डाउनलोड गर्नेबित्तिकै उनीहरुको नियन्त्रणमा प्रयोगकर्ताको फोन जान्छ ।

फोन र्यान्समवेयर (ठगीका लागि बनाइएको प्रोगाम) को शिकार हुन्छ। फोनलाई पहिलेकै अवस्थामा ल्याउन उनीहरुले पैसा माग्छन्। गत साता बेलायती एजेन्सी नेशनल साइबर सेक्युरिटी सेन्टर र अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले यस विषयमा एक संयुक्त एडभाइजरी जारी गरेका थिए। एडभाइजरीमा भनिएको थियो– ‘साइबर हमलाको संख्या वृद्धि भइरहेको र यस्ता अपराधीले कोरोना भाइरसको महामारीमा फाइदा उठाइरहेकाले सचेत हुनुहोला।’

Xtrem

Xtrem

 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १०:१६
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्