एजेन्सी–न्युयोर्कका १४ प्रतिशत प्रहरी कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा बढ्दो संक्रमणसँगै प्रहरी यसको मारमा परेका हुन्।
सीएनएनका अनुसार ४ हजार ३ सय ७१ प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो। संक्रमितमध्ये २ हजार २ सय ७० उपचारपछि निको भएर काममा फर्किएका छन् भने २ हजार ७३ जना अझै उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।