• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

परराष्ट्रमन्त्री–सम्पादक भिडियो कन्फ्रेन्स : मन्त्रीले के भने, सम्पादकले के? 

64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०७७  २२:४२
1140x725

काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विभिन्न मिडियाका सम्पादकसँग ‘भिडियो कन्फ्रेन्स’ गरेका छन्। 

मन्त्री ज्ञवालीले शनिबार राष्ट्रिय दैनिकका विभिन्न सम्पादकहरुसँग छलफल गरेका थिए भने आइतबार विभिन्न अनलाइन र रेडियो र साप्ताहिकका सम्पादकसँग छलफल गरे। 

मन्त्री ज्ञवालीले सम्पादकहरुसँगको छलफलमा अहिलेको अवस्थामा मिडियाले खेल्नुपर्ने भूमिकाबारे कुरा राखेका थिए। त्यस्तै सम्पादकहरुले पनि कोरोना भाइसरविरुद्ध लड्न आफूहरु पनि सबै एकै ठाउँमा रहेको र यस मामिलामा  प्रतिपक्ष र सत्तापक्ष भन्ने नरहेको बताएका थिए। 

मन्त्रीले के भने?
मन्त्री ज्ञवालीका प्रेस सल्लाहकार सुधन ज्ञवालीका अनुसार विदेशमा भएका नेपालीबारे पनि विशेषगरी परराष्ट्र मन्त्रीले सम्पादकहरुलाई ‘ब्रिफिङ’ गरेका थिए। 

मन्त्रीले ज्ञवालीले राखेको भनाइको सारसंक्षेप-
हामीले विदेशमा रहेका नेपालीहरुलाई मुख्यगरी ४ तहमा वर्गिकरण गरेका छौं। पहिलो, श्रम बजारमा गएका श्रमिकहरु छन्। दोस्रो, विद्यार्थीहरु छन्। तेस्रो, पर्यटक भिसा वा घुम्ने भिसामा केही समय गएका नेपालीहरु छन्। र, चौथो गैरआवासीय नेपालीहरु छन्। उताको कार्ड लिएका भए पनि तिनीहरु पनि नेपाली नै हुन्। 

तर, श्रम गन्तव्यमा रहेका श्रमिकहरु र विद्यार्थीहरु अघिल्लो प्राथमिकतामा पर्नुहुन्छ। थोरै संख्यामा भए पनि घुम्न गएकाहरुलाई पनि हामीले प्राथमिकतामा राखेका छौं। 

सबैभन्दा पहिलो कुरा चाहिँ उहाँहरू गैरकानुनी नहुनुहोस् भनेर त्यहाँका सरकारसँग भिसा बढाउनका लागि कुरा गरेका छौं। धेरै जसो देशहरुले तीन महिनासम्म भिसा अवधि थपिदिएका छन्। अहिलेसम्म श्रम गन्तव्य मुलुकहरुमा कसैले पनि नेपाली श्रमिकहरुलाई कामबाट निकालेको सूचना छैन। यद्यपि तलबमा ढिला भएको जस्ता कुराहरु चाहिँ आएका छन्।

गैरकानुनी रुपमा बसेकाहरुलाई चाहिँ समस्या छ। तर, अहिले विभिन्न देशका सरकारहरुले गैरकानुनी रुपमा बसेको भए पनि टाढा ल्याउन नलुकाउ, पछि चाहिँ बस्न पाउँदैनौं अहिले हामी सहयोग गर्छौं भनेर विभिन्न सरकार र राजदूतावासहरुले भनेको अवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सम्पाकहरुले के भने? 
मुलतः सबैजसो सम्पादकहरुले सरकारले गरेका काम पारदर्शी हुनुपर्ने, यस्तो बेलामा कर्मचारीलाई अघि सारेर भन्दा पनि प्रधामन्त्री स्वयं वा जिम्मेवार मन्त्रीहरु उपस्थित भएर सरकारका नीतिहरुबारे जनतालाई जानकारी गराउनुपर्ने कुरा राखेका थिए। 

सम्पादकहरुको भनाइको सारसंक्षेप:

जे–जे काम भएका छन्, ती पारदर्शी रुपमा होउन्। विदेशको ‘ट्रेन्ड’ हेर्दा सरकार प्रमुख, नभए जिम्मेवार मन्त्रीहरु उपलब्ध भएर मिडिया ‘ब्रिफिङ’ गरिरहनु भएको हुन्छ। नेपालमा पनि त्यो होस्। 

हामीले खोजको बेला सरकार उपलब्ध हुनुप‍र्‍यो। धेरैजसो कर्मचारी वा सामान्य व्यक्तिले मात्रै पत्रकार सम्मेलन गरेर त्यसको विवरणमात्रै दिनुभन्दा सरकारको नीति निर्माताहरु पनि सहभागी भएर विवरण दिँदाखेरी अलि राम्रो हुन्छ। 

कुनै ठाउँमा त प्रधानमन्त्री उपलब्ध हुनुपर्‍यो। होइन भने पनि सरकारले मिडियामैत्री मन्त्रीलाई उपलब्ध गराओस्। हामीलाई विवरणमात्रै होइन कि सरकारको नीति के हो भन्ने कुरा पनि यस्तो बेलामा चाहिन्छ। 

हामीले पनि अहिले सरकारको के धारणा हो भन्ने प्रसारण गर्न खोजिरहेका छौं। लकडाउनलाई पालना गराउनलाई हामी पनि एक ठाउँमै छौं।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्