• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसका कारण हात मिलाउने चलन अन्त होला?

64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०७७  १४:३५
1140x725

काठमाडाैं- अहिले राजनीति र आर्थिक क्षेत्रमा अभिवादनका रुपमा हात मिलाउने तरिका सबैभन्दा बढी प्रचलित छ। तर, हजारौं बर्षदेखि चलिरहेको यो चलन अब परिर्वतन गर्न जन स्वास्थ्य विशेषज्ञहरुले अपिल गरेका छन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्नका लागि मानिस शारीरिक रुपमा दूरी कायम गर्दै घरमै बसिरहेका छन्। अमेरिकी नेशनल इन्स्टिच्युट अफ एजर्ली एन्ड एन्फेक्सन डिजिजका अध्यक्ष एन्थली फसी अब हात मिलाउने कुरामा सोच्नु पर्ने बताउँछन्। उनले वाल स्ट्रिट जर्नलसँग अब हात मिलाउनेमा सोच्ने बेला आएकाे बताए।

यदि, एन्थनीको कुरा साचो भयो भने मानव इतिहासको यो ठूलो परिर्वतन हुने छ। हात मिलाउनु पछिल्लो शताव्दीकै एक हिस्सा हाे। अन्तर्राष्ट्रिय व्यापार, राजनीतिक र सामाजिक सम्बन्धमा पनि हात मिलाउनु एक प्रकारको शैली भइसकेको छ। तर, जन स्वास्थ्यको लागि यो संकटको घडीमा लाखौं मानिस कोरोनाकाे प्रसार रोक्न एक अर्काको सम्पर्कबाट टाढा हुँदै आएका छन्। यस्तो अवस्थामा हाम्रा आपसी व्यवहारसँग मजबुत रहेको हात मिलाउने चलनमाथि प्रश्न  उठ्नु स्वभाविक नै हो।

अमेरिकी चिकित्सा अनुसन्धान संस्थान मेयो क्लिनिकका संक्रामक रोग विशेषज्ञ ग्रेगरी पोल्याण्ड यो संस्कार अब संकटमा परेको मान्दछन्। ‘कोरोना भाइरसका कारण हात मिलाउन हात तन्काउनु अहिले जैविक हतियार तन्काउनु जस्तै भएको छ,’ पोल्याड भन्छन्, ‘यो पुरानो तरिका भयो, किटाणुहरुको असर सम्झने समाज र संस्कृतिमा हात मिलाउने कार्यको कुनै स्थान हुँदैन।’

के साच्चै हात मिलाउने चलन अन्त्य नै हुन्छ त? 
सुरुमा मानिसहरुलाई सामाजिक दूरी कायम गर्न पनि समस्या नै भएको थियो। विस्तारै मानिसहरुले  त्यसलाई बानी पारेका छन्। 

अहिले धेरै मानिसले यसको ख्याल राख्न थालेका छन्। हात मिलाउने काम पनि यस्तो हुने आशा गर्न सकिन्छ।

हात मिलाउनुको विकल्प के हाेला?
हात मिलाउने इतिहास हेर्ने हो भने धेरै पुरानो पाइन्छ। मिश्र र मेसोपोटामियासहित युनानी सभ्यताको कला र साहित्यमा हात मिलाउने गरेको पाइन्छ। हात मिलाउनु वा खुला हातले भेट्नु भरोसा र विश्वासको प्रतिक मानिन्छ। 

बेबिलोनियाको एक पत्थरको मूर्ति र हाम्रा महाकाव्यहरुमा पनि यी सबै कुराको जिकीर गरिएको छ। खाली हात कसैले अघि बढाएमा मित्रता गर्न चाहेको र उसको हातमा हतियार नभएको अर्थको रुपमा सबै सभ्यतामा लिइने गरिएकाे थियो।

Ncell 2
Ncell 2
nimb
nimb

वैज्ञानिकहरुले दशकौं सम्म यो पत्थरको अध्ययन गरेका थिए। रोमन र युनानी कलामा भावनात्मक सम्बन्धका लागि देखाउन यसको प्रयोग गरिएको उनीहरुको अध्ययनको निष्कर्ष थियो। अन्य शास्त्रीय कला परम्परामा विवाह सम्बन्ध, शासकको बीचमा सम्बन्ध र नयाँ काम गर्नका लागि कुनै सम्झौता स्थापित गर्ने स्थितिमा हात मिलाउने गरेको दर्शाउँदछ। क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका प्रोफेसर जुलियाना श्क्रोएडर इतिहासको तर्कका आधारमा अहिले हात नमिलार सम्बन्धलाई अझ मजबुत पार्न मिलाउने चलन विकास भएको बताउँछन्।

‘अहिले हात मिलाउनु भनेको उसको साथमा हतियार नहुनु हैन, तर आज पनि यो एक प्रकारको  महत्वपूर्ण संकेत भने पक्कै हो,’ उनले भनेऽ ‘व्यवसायिक सफलता हासिल गर्न चिनजान भएका व्यक्तिसँग पनि हात मिलाउने गरिन्छ।’ उनको अनुसन्धान अनुसार मानिस कुराकानीको सुरुवात हात मिलाएर यस्तो माननससँग गर्न चाहान्छन्, जससँग लामो समयसम्म भरोसा र विश्वास तथा सहयोग मिल्न सकोस्। यही कारण विश्वका शक्तिाली देशका प्रमुखहरुको जी २० को सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरुले हात मिलाएको तस्बिरहरु धेरै अखबारमा छापिने गरेका छन्।

विश्वभरका मानिसहरुमा अभिवादनका रुपमा हात मिलाउने चलन मात्रै छैन। भारत, नेपालजस्ता देशहरुमा हात जोडेर नमस्कार पनि गरिन्छ। जापाना पनि शरीर झुकाएर अभिभावन गरिन्छ।

Xtrem

Xtrem

इटाली र फ्रान्सजस्ता देशहरुमा हात मिलाउनुको सट्टा गालामा दुई वा तीन पटक चुम्बन लिएर अभिवादन गर्ने गरेकाे पाइन्छ। तर, यो परम्परा कोरोना भाइरसपछि झन संकटनमा परेको छ। यो अभिवादनका कारण कोरोना भाइरस झन् सहज रुपमा एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने देखिएको छ। समाज बदलिन्छ भने परम्परा पनि पक्कै बदलिन्छ। ब्ल्याक प्लेगपछि फ्रान्समा कयौं समयसम्म गालामा चुम्बन गर्ने परम्परा बन्द भयो। अहिले के हात मिलाउने चलनको पनि भविष्य यस्तै हाेला त? भन्ने प्रश्न उठेकाे छ।

मुस्किल छ तर असम्भव छैन 
यदि त्यसो हो भने हात मिलाउने चलन अब बन्द होला त? पोल्याण्ड यसलाई स्वीकार गर्दैनन्। केही समयसम्म हात मिलाउने कार्य मानिसले नगर्ने तर यसलाई विस्तारै बिर्सने उनको भनाई छ।

हाम्रो बानी परिर्वतन हुन कुनै ठूलो झट्को आवश्यकता थियो, त्यो भाइरसका कारण पूरा भएको पोल्याण्डकाे अनुभव छ।

प्रोफेसर स्क्रोएडर हात मिलाउने चलन बिर्सनका लागि मानिसलाई केही समय लाग्ने बताउँछिन्। कुनै एक व्यक्तिले हात मिलाउन अघि बढाउँदा दोस्रो व्यक्तिले अस्वीकार गरेमा असहज अवस्था उत्पन्न हुन सक्ने उनको शोधले देखाएको छ। विस्तारै यो असहजता हराउँदै जाने र मानिसहरु आफैं हात नमिलाउनेतिर केन्द्रित हुने उनको निष्कर्ष छ।

यसको सुरुवात भइसकेको छ। विश्वभर अहिले हात मिलाउने हतार कसैले गरेका छैनन्। विश्वभरका स्वास्थ्य र जन चेतना जगाउने संस्थाहरु अहिले हात नमिलाउने र सामाजिक दूरी कायम गर्ने सुझाव दिन थालेका छन्। मानिसहरु पनि यी सुझावको पालना गर्दै आएका छन्।

‘मेरो विचारमा अब हात मिलाउनुको सट्टा अन्य कुनै विकल्प सुरु हुन्छ,’ पोल्याण्ड भन्छन्, ‘आपसको भावना र विश्वास दर्शाउने विकल्प निस्कन्छ।’
(बीबीसी हिन्दीबाट)

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्