काठमाडौं–सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि लकडाउन गरेको आज आइतबार २७ औं दिन। लकडाउनमा प्रशासनले अत्यावश्यकीय सेवाबाहेक अन्यमा रोक लगाएको छ। अस्पताल, खानेपानी, फोहोरका गाडीलगायतका सवारीसाधन चलेका छन्। ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने २०२ सवारीसाधनलाई आइतबार नियन्त्रणमा लिएको छ। खाद्यान्न सामग्रीका पसल बिहान र बेलुकी निश्चित समयका लागि खोल्न दिने गरिएको छ।











तस्बिर : न्युजएजेन्सीनेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।