नयाँ दिल्ली- भारतमा काेराेना भाइरसबाट ५०७ जनाकाे मृत्यु भएकाे छ। काेराेना संक्रमितकाे संख्या १५,७१२ पुगेकाे छ।
भारतमा २,२३० जना बिरामी निकाे भएका छन्।
काेराेनाबाट महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएकाे छ। महाराष्ट्रमा काेराेना संक्रमितकाे संख्या ३,६०० रहेकाे छ।
महाराष्ट्रपछि कोरोना संक्रमित बढी हुनेमा दिल्ली रहेकाे छ। दिल्लीमा १,७०० भन्दा बढीमा काेराेनाकाे संक्रमण देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।