काठमाडौं–माल्दिभ्सका १८ नागरिक लिएर नेपाल एयरलाइन्सको जहाज ढाका उड्ने भएको छ। नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज अहिले बिहान १० बजे ढाका उड्न लागेको हो।
विमान आजै ढाकाबाट नेपाल फर्कनेछ। माल्दिभ्सका नागरिक भने ढाकाबाट अर्को चार्टर जहाजमा स्वदेश उड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।