काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामै ४३ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नयाँ संक्रमित फेला परेका छन्।
पछिल्लो विवरण अनुसार भारतमा ४ सय ८६ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय ५२ लाई कोरोना संक्रमण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।