• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कांग्रेसको प्रश्न : सरकार छ र यो देशमा?

64x64
नेपाल लाइभ शनिबार, वैशाख ६, २०७७  १०:४१
1140x725

काठमाडौं–नेपाली कांग्रेसले श्रमिकका पक्षमा सरकार नभएको आरोप लगाएको छ। सभापति शेरबहादुर देउवादेखि केन्द्रीय सदस्यहरु सम्मले वक्तव्य र सामाजिक सञ्जालमार्फत् श्रमिकप्रति सरकारले गरेको व्यवहारको चर्को विरोध गरेका हुन्। 

लकडाउनको अवधि बढ्दै गएपछि खानाकै अभावमा श्रमिकहरु सहरबाट आफ्नै मूल थलोतिर फर्किरहेका छन्। श्रमिकहरुको ताँती दिनहुँ बढ्दै गएपछि सरकार तिनीहरुका समस्याप्रति जिम्मेवार नभएको कांग्रेसको निष्कर्ष छ।

कोरोनाविरुद्धको लडाईँ लड्दै गर्दा श्रमिक भोकले मर्ने अवस्था आएको कांग्रेस नेताहरुको टिप्पणी छ । दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरु पैदलै गाउँ फर्किएको दृष्टान्त देखाउँदै उनीहरुले सरकारलाई प्रश्न गरेका छन्, ‘पैदलै गाउँ गइरहेका श्रमिकका लागि यो देशमा सरकार छ कि छैन?’

कांग्रेस सभापति देउवाले समस्यामा परेका नागरिकको भरोसा हुनुपर्नेमा सरकार निमुखाहरुको यात्राको दर्शक मात्रै भएको आरोप लगाए। देउवाले काठमाडौंमा श्रम गरिरहेका नागरिकका लागि खाना र बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिंडेर घर गइरहेकाहरु प्रति ध्यानाकर्षण गराए। देउवाले मातहतका पार्टी संगठनलाई पैदलमार्फत् घर फर्केकालाई खाना र बासको व्यवस्था गर्न निर्देशन दिएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले विपन्नका लागि सरकार नभएको बताएका छन्। सरकारलाई उनको प्रश्न छ,‘देशका राजमार्गमा भौतारिइरहेका जनता र सहर बजारमा भोकै रहेका विपन्न जनताको सरकार खै?’ अलपत्र नागरिकका लागि प्रदेश र जिल्लाको समन्वय नभएकोप्रति उनले आपत्ति जनाए।

nimb
nimb
Ncell 2
Ncell 2

सर्वोच्च अदालतले शुक्रबार पैदलै जाने नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन सरकारका नाममा निर्देशन जारी गरेको थियो। तर उक्त निर्देशनको ठीक विपरीत निर्णय सरकारले शुक्रबार साँझ गरेको छ। घर जान लागेकाहरुलाई काठमाडौंमै रोक्ने सरकारी निर्णय भएको छ। आफ्ना नागरिकप्रति सरकारलाई जवाफदेही बनाृउनसमेत अदालतको आदेश कुर्नुपर्ने अवस्था आउनु विडम्बना भएको नेता डा शेखर कोइराला बताउँछन्। जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनको ठहर छ। कोइराला भन्छन्,‘हैन सरकार छ र यो देशमा? छ भने जनताले यति दुःख पाउँदा किन बोल्दैन,सुन्दैन र देख्दैन?’

घर जान हिडेका मजदुर तथा पैदलयात्रीलाई गन्तव्यसम्म र सीमामा रहेका नागरिकलाई देश भित्र्याउन सरकारलाई अदालतले आदेश दिनु लाजमर्दो विषय भएको उनले बताए।

सरकारले घर नपठाउने निर्णय गरेपछि कांग्रेस प्रवक्ता  विश्वप्रकाश शर्माले पैदल गएकालाई घरमै पुर्‍याउन सरकारसँग आग्रह गरेका छन्। अफ्ठ्यारोमा रहेका अन्यलाई पनि पठाउन शर्माले आग्रह गरे। उनी भन्छन्, ‘राहत पर्याप्त दिएर लकडाउनमा कडाइ गरौं। संक्रमित संख्या दोब्बर भएको छ,हामी दोब्बर गम्भीर बनौं।’

सरकारले अदालतको आदेशलाई बेवास्ता गरे पनि सर्वोच्चको आदेश महत्वपूर्ण भएको नेता गगन थापाको बुझाइ छ। थापाले स्वास्थ्य र सुरक्षाका आवश्यक मापदण्ड पालना गर्दै संक्रमणको जोखिम कम हुने गरि काम गर्न सकिने बताए। प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा कार्य अघि बढाउन उनले आग्रह गरे।

श्रमिकहरु विपतिमा परेपछि अर्का केन्द्रीय सदस्य धनराज गुरुङ सरकारसँग रुष्ट बनेका छन्। नेकपा सरकारलाई उनले जनविरोधी सरकारको संज्ञा दिएका छन्। उनी भन्छन्,‘भ्रष्ट र जनविरोधी सरकारको आशा नगरौं।’ उनले पैदल घर जाने नागरिकको उद्दार गर्न कांग्रेसकै जिल्ला कार्यसमितिलाई आग्रह गरेका छन्। एक जिल्लाले अर्को जिल्लासँग समन्वय गरेर उद्धारमा खट्न जिल्ला सभापतिहरुलाई उनले आग्रह गरेका छन्। वर्तमान सरकारले अवरोध गरे ‘जनविरोधी सरकार’ को प्रतिरोध जनताले गर्ने उनको दाबी छ।

पैदल यात्रीहरू सरकारले राहत दिँदादिँदै रहरले नहिँडेको केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइ छ। भोक र अभावले बाँच्नै नसकिने अवस्थामा सयौ किलोमिटरको दूरी पैदल यात्रामा निस्केको उनले सुनाए। समस्यामा परेका नागरिकलाई  घुम्ति बसमार्फत् गन्तव्यमा पुर्‍याउन उनले सरकारलाई सुझाव दिए। सरकारप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘कोही सुरक्षित हुन कसैले यस्तो पीडा पाउनु हुँदैन।सक्छौ–राहत देऊ। सक्दैनौ– घर जान देऊ।’

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १०:४१
  • #Novel Corona Virus
  • #nepali_congress

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते
सुनको मूल्य सामान्य घट्यो
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्